आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
बुधबार, असोज १, २०८२
यसरी सफल हुन सकेन राजा फर्काउने योजना
बुधबार, असोज १, २०८२
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मौकामा धमिलो पानीमा माछा मार्ने षड्यन्त्र विभिन्न पक्षले गरेका थिए । त्यसमध्ये वर्तमान राज्य ब्यवस्था नै समाप्त पारि राजतन्त्र फर्काउने योजनामा थिए राजावादीहरु । तर राजावादीहरुको योजना भने सफल हुन सकेन ।
कार्यवाहक मेयर अनिता सेटिङ मिलानमा व्यस्त ! स्थानीय नै उत्रिए विरोधमा
बुधबार, असोज १, २०८२
जेन–जी आन्दोलनले मुलुकको राजनीतिक स्थिति फेरिएको छ । तर, स्थानीय सरकारमा काम गर्ने शैलीमा परिवर्तन नआएको झल्को सप्तरीको शम्भुनाथ नगरपालिकामा देखिएकोे एक घटनाले देखाएको छ । नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई नपठाउन कार्यवाहक नगरप्रमुखले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रले यतिबेला चर्चा पाइरहेको छ ।
नेताका रिसले पर्यटन क्षेत्रमा विध्वंश
बुधबार, असोज १, २०८२
अवस्था सामान्य हुने थियो भने देशको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू पर्यटकको स्वागतमा भ्याइ नभ्याई हुन्थे यतिबेला । तर, जेनजीको नाममा भएको विध्वंसकारी गतिविधिका कारण पर्यटन व्यवसाय अहिले ध्वस्त बनेको छ । ब्ययवसायीहरु होटलको खरानी उठाउन व्यस्त छन् । यति हुँदा पनि पर्यटन क्षेत्रलाई अपहेलना गरे सरकारलाई तालाचाबी बुझाएर विदेश...
विध्वंसमा परेको मेची बल्ल खुल्यो, अब व्यापार गर्न ढुक्क
बुधबार, असोज १, २०८२
तोडफोड र आगजनीले तहसनहस भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले सेवा सुचारु गरेको छ । जेन–जीको आन्दोलनबाट क्षतिग्रस्त भई सेवा अवरुद्ध भएको यस कार्यालयले सोमबारदेखि पुनः सेवा शुरू गरेको हो ।
कुलमानको पहिलो निर्णयले नै भूकम्प, बक्यौता रकम पहिलो सर्त
बुधबार, असोज १, २०८२
कुलमानको पहिलो निर्णयले नै भूकम्प, बक्यौता रकम पहिलो सर्त
सकारात्मक परिवर्तनको बाटो : नागरिकदेखि सरकारसम्म
मंगलबार, भदौ ३१, २०८२
आज हाम्रो अर्थतन्त्र संकटमा छ। उत्पादनमुखी क्षेत्र कमजोर हुँदै गएको छ, आयातमुखी अर्थतन्त्रले मुलुकलाई विदेशी बजारमा निर्भर बनाएको छ। पर्यटन, जुन नेपालका लागि जीवन्त स्तम्भ मानिन्छ, प्राय राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र विश्वव्यापी महामारीजस्ता कारणले आघात खेपिरहेको छ। पर्यटन क्षेत्रले लाखौं नागरिकलाई रोजगारी दिन सक्ने क्षमता राख्दछ, तर अव्यवस्थित नीतिगत...
