जेन–जी आन्दोलनको हुण्डरी मच्चाउँदै ! नेता सबै ‘रेड जोन’ मा !
सोमबार, भदौ २३, २०८२
बारामा बाघबाट मान्छे जोगिनै गाह्रो ! हिड्दा–हिड्दै आहार बनाउँदै !
सोमबार, भदौ २३, २०८२
बारामा पछिल्लो समय बाघले आतंक मच्चाएको छ । बारामा तीन महिनामा बाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । यसरी बढ्दो बाघ आतंकका कारण स्थानीयवासी त्रासमा छन् ।
