News 24 Television
रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग सहकार्य गरिने 
रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग सहकार्य गरिने  रोटरी न्यातपोलका अध्यक्ष बिष्णुकान्त घिमिरेले र बोर्ड कमिटीले पदभार ग्रहण गरेका छन् । क्लबको छैटौं पदस्थापना कार्यक्रममा रोटरी बर्ष २०२५/२६ का लागि अध्यक्ष नियुक्त भएका घिमिरेलाई निवर्तमान अध्यक्ष राकेशराम श्रेष्ठले कार्यभार हस्तान्तरण गराएका हुन् ।
‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुबन्धित
‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुबन्धित नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । 
‘श्री ५’ कै कारण सीआईबी एक्सनमा, कोही थर्कमान–कोहीका गर्जन !
‘श्री ५’ कै कारण सीआईबी एक्सनमा, कोही थर्कमान–कोहीका गर्जन ! ‘श्री ५’ कै कारण सीआईबी एक्सनमा, कोही थर्कमान–कोहीका गर्जन !
कुलिङ पिरियडमा नेताहरुका दुई रुप ! नयाँ–नयाँ कनेक्सनको नालिबेली 
कुलिङ पिरियडमा नेताहरुका दुई रुप ! नयाँ–नयाँ कनेक्सनको नालिबेली  निजामाति सेवा सम्बन्धी विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा छेडखानीको विषयले नेपालको सार्वजनिक प्रशासन मात्रै होइन राजनीतिक दलहरुको चिरित्रलाई पनि सतहमा ल्याइरहेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ पिरियडमा खेलेको भुमिका उल्लेखनीय भएपनि पछिल्ला समय उसले लिएको अडान र व्यवहारमा केही विरोधाभास देखिएको छ । रास्वपाको पछिल्लो शैलीलाई द्वेध...
अन्तर्राष्ट्रिय स्तरका कलेजसँग कनेक्सन, विद्यार्थी आकर्षित
अन्तर्राष्ट्रिय स्तरका कलेजसँग कनेक्सन, विद्यार्थी आकर्षित विगतमा विदेश पढ्न जाने रहर नेपाली विद्यार्थीहरूबीच सामान्यजस्तै थियो । तर, पछिल्ला वर्षहरूमा यो प्रवृत्तिमा परिवर्तन देखिएको छ । अब धेरै विद्यार्थीहरू नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गरेर यहीँ केही गर्न चाहन्छन् । देशमै भविष्य खोज्ने यो सोचले शिक्षा क्षेत्र, नीति निर्माण र आर्थिक परिदृष्यमा नयाँ आशा बोकेको छ । 
वामदेवको इन्ट्रीपछि माधवको यस्तो रणनीति ! झाँक्री–झलनाथ अब के ?
वामदेवको इन्ट्रीपछि माधवको यस्तो रणनीति ! झाँक्री–झलनाथ अब के ? नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भ्रष्टाचार मुद्दापछि राजनीतिक रुपमा रक्षात्मक बनेका छन् । नेपालमाथिको आरोपमा नेताहरुले टिप्पणी गर्नेदेखि सार्वजनिक रुपमा समेत प्रश्न उठाउने गरिएको छ । 
Weather Update