शान–मान सबै स्वाह हुँदा प्रचण्ड तनावमा ! घेराबन्दीले संकट
आइतबार, भदौ १५, २०८२
राखेपको ६२ औं वार्षिकोत्सव, २० खेलकर्मी सम्मानित
शनिबार, भदौ १४, २०८२
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, प्रशिक्षक, खेल संघ, प्रायोजक, निर्णायक, कर्मचारी र पत्रकारसहित कुल २० जना खेलकर्मीलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार आफ्नो ६२ औं वार्षिकोत्सवमा अवसरमा खेलकर्मीलाई सम्मान गरिएको हो ।
मोरङको सुन्दर हरैचामा मापदण्ड मिचेर क्रसर उद्योग, स्थानीय आक्रोशित
शनिबार, भदौ १४, २०८२
तराइमा क्रसर उद्योग सञ्चालनको लागि दुरी सम्बन्धि मापदण्ड अनुसार खोला तथा नदी किनारबाट ५ सय मिटर, वन, घना बस्ती तथा सार्वजनिक भवन, विद्यालय, मन्दिरबाट २ किलोमिटर टाढा हुनु पर्ने नियम छ । तर यसको ठीक विपरित मोरङमा अधिकाशं क्रसर उघोग वन तथा खोला नदीको किनारमा सञ्चालित छन् । यसैबीच मोरङको...
दूधका नाममा ४७ करोड स्वाह ! हचुवाको योजनाले अन्योलता कायमै
शनिबार, भदौ १४, २०८२
बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलो दूधको पाउडर कारखाना निर्माण सम्पन्न भएको दुई वर्ष बित्यो । हचुवाको भरमा राज्यकोषको ४७ करोड बढीको लगानीमा निर्माण गरिएको धुलो दूध कारखाना निर्माण सम्पन्न भएपश्चात डीडीसीलाई परिक्षण उत्पादनका लागि भन्दै दिइएको छ । डीडीसीले हाल आवश्यकताका आधारमा उद्योग सञ्चालन गरे पनि यसलाई दीर्घकालीन...
