देउवाको ‘उत्तराधिकारी’ बन्न कांग्रेसमा दौडधुप, आरजुको निर्णायक भूमिका
आइतबार, भदौ ८, २०८२
खाद्य वस्तुमा उच्च मूल्यवृद्धि
आइतबार, भदौ ८, २०८२
राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ ।
उपभामुखको विदेश भ्रमण १७ पटक, अरुको कति ?
आइतबार, भदौ ८, २०८२
प्रधानमन्त्री, मन्त्री, मन्त्री सांसददेखि उच्च ओहोदाका ब्यक्तिहरुको बारम्बार विदेश भ्रमणले केवल राजनीतिक उत्साह र व्यक्तिगत रुचि देखाउँदैन । यसले सम्बन्धित निकायको प्रक्रियागत अनुशासन, सरकारी खर्चको मितव्ययिता र पदीय मर्यादामा दीर्घकालीन चिन्ता उत्पन्न गरेको छ । सभामुख, उपसभामुखदेखि सांसदहरुको भ्रमण पनि बारम्बार हुने गरेका छन् ।
५० मिटर लामो चार लेनको पुल निर्माणमा ठेकेदारको मनोमानी
आइतबार, भदौ ८, २०८२
भूपी राजमार्ग अन्तरगत पोखराको जिरो किलो मिटरदेखि हरि चोकसम्मको ४ किलोमिटर सडक गण्डकी प्रदेशकै पहिलो ६ लेनको सडक हो । तर, यही सडकमा पर्ने फिर्के खोलाको पुल भने ६ वर्षमा ३ पटक ठेक्का म्याद थप्दा पनि नबनेपछि सडक डिभिजन कार्यालय पोखराले ठेक्का नै रद्द गरेको छ, भने अब पुल कहिले...
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आन्तरिक विवाद, नेताहरूको हस्ताक्षरसहित गुनासोपत्र
शनिबार, भदौ ७, २०८२
