News 24 Television
वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो 
वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो  वीरगञ्जमा पनि भव्यताका साथ भीमसेन जात्रा मनाइएको छ । शक्ति, समृद्धि र आस्थाको प्रतिक मानिने भमिसेन जात्रा आर्थिक नगरी वीरगञ्जमा धुमधमाका साथ मनाइएको हो । 
लिजा नतिजामा घोडाघोडी नगरपालिका अब्बल, देशकै पहिलो हुने लक्ष्य
लिजा नतिजामा घोडाघोडी नगरपालिका अब्बल, देशकै पहिलो हुने लक्ष्य कैलालीको घोडाघोडी नगरपालिका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सुदूरपश्चिम प्रदेशमै पहिलो भएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा घोडाघोडी नगरपालिका ८५.५० अंक सहित सुदूरपश्चिमै पहिलो स्थानमा दर्ज भएको हो । 
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई कसरी नाफामूलक बनाउने ?
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई कसरी नाफामूलक बनाउने ? वार्षिक करोडौँ आम्दानी हुन सक्ने देशकै ठूलो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले न नाफा कमाउन सकेको छ न उत्पादन बढाउन । उत्पादनका लागि आवश्यक साधन स्रोत, जनशक्ति र  बजेट अभाव छ । गत चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएर क्षति भएको भौतिक संरचना पुननिर्माणको लागि समेत कम्पनीलाई बजेट...
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण 
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण  मुगुका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित भएका छन् । मुगुका किसानले परम्परागत खेती गर्न छाडेर प्लाष्टिक टनेलबाट कन्न जातको च्याउखेती गर्न थालेका हुन् । 
सरकारले नै बनायो अन्धकारमय गाउँ ! न फोन सुविधा छ, न थलठेगान !
सरकारले नै बनायो अन्धकारमय गाउँ ! न फोन सुविधा छ, न थलठेगान ! बाराको टांगिया बस्तीका बासिन्दा बन्धक जस्तै बनेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेको वर्षौं बितिसक्दा पनि काम शुरु नभएकाले अहिले उनीहरु बन्धक जस्ता बन्न पुगेका हुन् ।
Weather Update