सूर्यदर्शन सहकारी पीडितको आरोपः सेटिङमा बम्जन छोडियो
बुधबार, भदौ ११, २०८२
एकीकृत समाजवादीमा पनि असन्तुष्ट वामदेव
मंगलबार, भदौ १०, २०८२
कुनै बेला नेपालका प्रभावशाली कम्युनिष्ट नेता मानिएका वामदेव गौतम हाल गुनासो र गथासोका पर्याय बनेका छन् । उनको राजनीतिक जीवन निकै उतारचढावपूर्ण र उत्तिकै विवादास्पद पनि रह्यो । एक सफल संगठनकर्ताका रूपमा चिनिए पनि पछिल्लो समय संगठनविहीन बस्नुप¥यो । गत वर्षमा माउ पार्टी एमालेमा फर्कने चर्चा भए पनि एमालेले भाउ...
