नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो !
आइतबार, जेठ ४, २०८२
नेता ‘माल–जाल’ मा मस्त ! जता हे¥यो यस्तो विजोग !
आइतबार, जेठ ४, २०८२
सरकारले राजनीतिक क्षेत्रमात्रै होइन, आर्थिक र सामाजिक क्षेत्रको व्यवस्थापनमा समेत सुधारका काम गर्न सकिरहेको छैन । राजनीतिक विचलन व्याप्त रहेकै समय सामाजिक विचलनको अवस्था पनि बढ्दो छ । आर्थिक क्षेत्रको कुरा त झनै खराब । न त, वित्तीय अनुशासनमा कायम छ, न त सुधारका आधार देखिएका छन् ।
सगरमाथा संवाद : खतरा यस्तापनि ! कुन देशले के भने ?
आइतबार, जेठ ४, २०८२
जलवायु परिवर्तन, यसको प्रभाव र विश्व अवस्थाका बारे विमर्श गर्दै समस्या न्यूनिकरणका लागि संयुक्त प्रयास खोजीका लागि थालिएको सगरमाथा संवाद जारी छ । संवादमा नेताहरुदेखि विज्ञसम्मले अबको आवश्यकताबारे औंल्याइरहेका छन् । जारी संवादको दोस्रो दिन जलवायु परिवर्तनसम्बन्धि के–कस्ता पक्ष मन्थन गरियो त ?
अपराध राजनीतिः सत्ताको छायाँमा को कति ?
आइतबार, जेठ ४, २०८२
समान कानुनी व्यवहार र निष्पक्ष अनुसन्धानको नारा जति सशक्त लागेपनि व्यवहारमा त्यत्तिकै कमजोर देखिन थालेको छ । रवि लामिछाने र रवीन्द्र मिश्रजस्ता नेताहरू कठोर कारबाहीको शिकार भइरहँदा त्यही प्रकृतिका मुद्दामा सत्तारूढ पात्रहरूले सजिलै उन्मुक्ति पाइरहेका छन् ।
सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ
आइतबार, जेठ ४, २०८२
लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् ।
असोजको बाढीको पीडा नसकिँदै वर्षाको त्रासदी
आइतबार, जेठ ४, २०८२
गत असोजको दोस्रो साता परेको भारी बर्षाका कारण धेरैजसो संरचनाहरुमा क्षति पुर्यायो । भएका सडक सञ्जालहरु बाढीसँगै बग्न पुगे । जसका कारण सडकको अवस्था दयनीय बन्न पुग्यो । आफूले यात्रा गर्ने सडक राम्रो नहुँदा सयौं यात्रुले सास्ती भोगिरहेका छन् । यहि सास्तीकाबीच वर्षा नजिकिएपछि फेरि भेलबाढीको त्रासदी थपिएका छ ।
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा !
आइतबार, जेठ ४, २०८२
नेपाली कांग्रेस दुई सांसदका कारण तनावमा परेको छ । कांग्रेसका सांसदहरु अनेक आरोपमा मुछिने र ती आरोपमाथिका प्रश्नहरुको जवाफ दिनै कठिन हुने स्थितिले पनि कांग्रेसमा केहि तनाव र विचलन स्वभाविक जस्तो बन्न पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा गरेको ब्रिफिङका अनुसार कांग्रेसमा विस्तारै विचलन आउने त...
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम !
आइतबार, जेठ ४, २०८२
वामपन्थी एकताको विषयमा नेताहरु विभाजित देखिन्छन् । वामपन्थी एकता आवश्यकता र वैचारिक समानताको आधारमा हुनुपर्नेदेखि तत्काल आवश्यक नरहेको भन्दै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यस अवस्थाका बीच के नेपालमा वामपन्थी एकता र नेताहरुको एकैस्वर बन्ने सम्भावना देखिन्छ त ?
दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
आइतबार, जेठ ४, २०८२
टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरुभएको छ ।
नेपाली सिनेमा ‘के घर के डेरा २’ आजदेखि देशभर रिलिज, प्रिमियरमा १८० र्यान्डम दर्शकको सहभागिता
शनिबार, जेठ ३, २०८२
निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ।
८८ वटै स्थानीय तह एकसाथ आन्दोलित, मुख्यमन्त्री कार्यालय दबाबमा
शनिबार, जेठ ३, २०८२
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरू स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहका कर्मचारीहरूले वैशाख २८ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै स्थानीय सेवा ऐन ल्याउन आग्रह गर्दैआएका छन् ।
