निरोगी बनाइराख्न आयुर्वेद उपचार र जीवनशैली किन महत्वपूर्ण ?
बुधबार, साउन २८, २०८२
रामहरिको राजीनामासँगै अस्त्र तयार ! सीधा निशानामा को–को कर्मचारी ?
बुधबार, साउन २८, २०८२
संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । कुलिङ अफ पिरियड छेडखानी प्रकरणकै कारण सभापति खतिवडाले राजीनामा दिएपछि अब अन्य सांसदको हकमा के हुन्छ भन्ने विषय पेचिलो बनिरहेको छ । यद्दपि, खतिवडाको राजीनामा नैतिक वा बाध्यात्मक ? यो विषय समेत चासोमा छ ।
फेरि अर्को कैदीबन्दीको मृ‘त्यु, एकपछि अर्को घटनाले तनावको अवस्था
बुधबार, साउन २८, २०८२
कैलालीको जिल्ला कारागारमा कैदी बन्दीको मृत्यु र कैदी बीचको झगडाको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा एक कैदीबन्दीको मृत्युको खबरले लफडा सृजना गरेको छ । कैद जीवन काटिरहेका राहुल साहको मृत्युपछि मृतकका आफन्तले विरोध गर्दा स्थिति तनावपूर्ण बन्न पुग्यो ।
भारत उत्तराखण्डको बाढी-पहिरोमा परी २६ जना नेपाली बेपत्ता
मंगलबार, साउन २७, २०८२
भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् ।
यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
‘डाइभर्सिटी कार्निभल’ सम्पन्न, सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्य
मंगलबार, साउन २७, २०८२
कार्यक्रमको उद्घाटन बृधिका सेञ्चुरीको स्वागत मन्तव्यसँगै भएको थियो। मुसहर समुदायबाट पहिलोपटक चिकित्सक बन्न सफल डा.स्मृति हरिजनले की–नोट भाषण दिँदै सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिबारे प्रेरणादायी सन्देश दिइन्।


