नीति तथा कार्यक्रममाथिको छलफल नै औचित्यहिन
बुधबार, वैशाख २४, २०८२
आदिलको निलम्बन फुकुवाबारे छुम्बी लामाले खोले रहस्य
बुधबार, वैशाख २४, २०८२
खेलकुदलाई विश्वको सबैभन्दा तटस्थ विधाका रुपमा लिने गरिन्छ । जहाँ भावना, सामुहिकता र एकता हुन्छ । अर्थात् खेलकुद सर्वमान्य मानिदै आइएको छ । तर कहिलेकाँही खेलकुद क्षेत्रमा म्याच फिक्सिङ जस्ता घटना घट्ने गरेका छन् ।
हेटौडामा ५ दिनदेखि गाडी बेपत्ता, कहाँ भासियो पत्ता लगाउनै मुस्किल !
बुधबार, वैशाख २४, २०८२
मकवानपुरको हेटौंडामा सडकको सानो भागको हिलोमा फसेको गाडी जमिनमै भासिएको ५ दिन पूरा भयो । तीन दिनसम्म प्रहरी, स्थानीय र जनप्रतिनिधिको रोहवररमा गाडीको खोजी गरियो ।
रामकोटमा बद्री नारायण धाम स्थापना
मंगलबार, वैशाख २३, २०८२
स्व पं. नारायण प्रसाद पोखरेलको स्मृतिमा बद्री नारायण धाम स्थापना गरिएको छ । नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख १९ गतदेखि नागार्जुन नगरपालिका वडा नं. ७ मा २२ रोपनी जमिनमा उक्त धाम स्थापना गरिएको हो ।
स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने
मंगलबार, वैशाख २३, २०८२
ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।
पूर्वमन्त्री नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखी दाहसंस्कार गरिँदै
मंगलबार, वैशाख २३, २०८२
नेपालको निधनमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । तर उनको औपचारिक श्रद्धाञ्जली सभा तथा कार्यक्रम नगरी दाहसंस्कार गर्न लागिएको हो । नेकपा एमालेका नेता रहेका नेपालको शव पार्टी कार्यालयमा नराख्ने र औपचारि श्रद्धाञ्जली कार्यक्रम नगर्ने उनको परिवारले निर्णय गरेको छ ।
सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो
मंगलबार, वैशाख २३, २०८२
भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले १२ देखि १४ हजार वटा योजनामा बजेट माग भएको बताए । उनले माग गर्न कुनै रोकतोक नभएका कारण सिंहदरबारमा घुँइचो नघटेको बताउँदै भने– ‘१२–१४ हजार योजनामा बजेट माग भएको छ । माग गर्न रोकतोक छैन, माग गर्नुहुन्छ । अहिले कुनै नीति नै छैन...
