News 24 Television
न्यायाधीश डा. खुशीराम थारुलाई मोसो प्रहार गर्ने तीन जना पक्राउ
न्यायाधीश डा. खुशीराम थारुलाई मोसो प्रहार गर्ने तीन जना पक्राउ नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
पैचो नेशलन सेल्स समिट सम्पन्न, ग्रामिण उत्पादनलाई बजारिकरणमा  जोड  
पैचो नेशलन सेल्स समिट सम्पन्न, ग्रामिण उत्पादनलाई बजारिकरणमा  जोड   पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो । 
अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध 'जेन जी पुस्ता' को विद्रोह
अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध 'जेन जी पुस्ता' को विद्रोह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुदै छ। तर, यो महाधिवेशनमा एमालेको संस्थापन पक्षले डा। सुजन कडरियाको नेतृत्वमा तयार पारेको ‘आधिकारिक लिस्ट’ लाई लिएर तीव्र विवाद चर्किएको छ।
वीरगञ्जमा कोरोना चेकजाँच कडा, स्वास्थ्यकर्मी नै समस्यामा
वीरगञ्जमा कोरोना चेकजाँच कडा, स्वास्थ्यकर्मी नै समस्यामा भारतमा कोरोना संक्रमण बढ्दै गएपछि पर्साका सीमानाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । खुल्ला सीमाका कारण कोरोना संक्रमितहरु सहजै प्रवेश गर्न सक्ने भन्दै हेल्थ डेस्कमा खटेका स्वास्थ्यकर्मीहरुले सिमानाकाबाट आवतजावत गर्नेलाई कडाईका साथ चेकजाँच गरिरहेका छन् । तर, परीक्षण गर्ने साधन नै अभावका कारण जाँचकर्ता स्वयंम जोखिममा रहेका छन् । 
पुनर्वासका मेयरसँग नगरवासीका प्रश्न, सीमा समस्या समाधानको सुझाव
पुनर्वासका मेयरसँग नगरवासीका प्रश्न, सीमा समस्या समाधानको सुझाव सीधा कुरा मेयरसँग’ कार्यक्रम सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुरु गरेको यो कार्यक्रम बुधबार पुनर्वासमा गरिएको हो ।  मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगेपछि काठमाडांैको सिंहदरबार जनताको घरदैलोमा पुगेको भन्ने गरिन्छ । तर, के परिस्थिति यस्तै छ...
५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ब्याक गियर, न्यायपालिका र न्यायाधीशको परीक्षा !
५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ब्याक गियर, न्यायपालिका र न्यायाधीशको परीक्षा ! ५२ संवैधानिक नियुक्ति विवादमा सर्वोच्चले निर्णय सुनाउने मिति सारेको छ । न्यायाधीशहरुले ५ घण्टाबढि समय लगाएर छलफल गर्दै निर्णय सुनाउने तयारी गरेपनि अन्तिममा आएर स्थगित गर्दै असार १८ गतेलाई निसु सारेका छन् । न्यायालयमाथिका प्रश्न पेचिला बनिरहेको बेला सर्वोच्चले गरिरहेको बिलम्बले न्यायपालिका र नेतृत्वमाथि प्रश्नहरु थप मुखारित बन्न पुगेका छन्...
Weather Update