प्रेस स्वतन्त्रतामा साइबर अपराधको अंकुश, प्रेस काउन्सिल निष्क्रिय
बिहीबार, जेठ २९, २०८२
खेल अब थप चम्किने ! सरकारले कमालको काम गर्ने !
बिहीबार, जेठ २९, २०८२
पछिल्लो समय नेपालमा खेलक्षेत्र फस्टाउँदो क्रममा छ । खेलप्रतिको आकर्षण पनि बढ्दै गइरहेको छ । खेलप्रतिको क्रेज बढिरहेका समय खेल पूर्वाधारमा सरकारले पनि आफ्नो लगानीलाई बढाउन थालेको छ । खेल क्षेत्रमा कहाँ कसरी सक्रिय बन्दैछ त सरकार ?
हात्तीले उजाडेको गाउँको कथा : बाँच्नकै लागि भोट सौदाबाजी ! नेता वेमतलबी
बिहीबार, जेठ २९, २०८२
झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आतंक दिनदिनै बढ्दो छ । मानवीय क्षति, खेतीबालीको विनाश र त्रासदीपूर्ण जीवनका बीच यहाँका बासिन्दा बाँचिरहेका छन् । तर, नेताहरूका लागि यो समस्या वर्षौदेखि चुनावी भाषणको आकर्षक मुद्दा मात्र बन्ने गरेको छ ।
आगोले पलभरमै १९ करोड स्वाह ! पीडितको विचल्ली
बिहीबार, जेठ २९, २०८२
बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा गएको शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट रु. १९ करोड भन्दाबढी क्षति भएको छ । आगलागीमा १४ पसल पूर्णरुपमा जलेका छन्, भने २० वटा पसलमा आंशिक क्षति भएको छ ।
एमाले सचिव भट्टराई भन्छन्- 'रास्वपाको ५ बुँदे प्रस्तावमाथि छलफल हुँदैन'
बुधबार, जेठ २८, २०८२
बरू माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा भने सहमत रहेको उनकाे जिकिर छ । उनले विपक्षी दलहरूले फेरि छलफलको लागि एक दिनको समय मागेको कारण बुधबार स्थगित गरी बिहीवार अपरान्ह संसद बैठक बोलाइएको बताए ।
एमालेमा हुँदैछ ओलीको विकल्पको खोजी
बुधबार, जेठ २८, २०८२
पञ्चायत र निरंकुशता बिरुद्धको लडाईंमा जेल नेल खाएको बताउने एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी भित्र भने तानाशाह बन्दै गएको गुनासो पार्टीभित्रै चल्ने गरेको छ ।
