News 24 Television
दुई बुँदेले थिचिए प्रचण्ड ! मुहार जोगाउन तिगडम्बाजी !
दुई बुँदेले थिचिए प्रचण्ड ! मुहार जोगाउन तिगडम्बाजी ! भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेपछि माओवादी केन्द्र आलोचनाको शिखरमा   छ । माओवादीकै कतिपय नेताहरुले दुई बुँदेमाथि चर्को आलोचना गरिरहेका छन्, भने केहिले प्रचण्डको बचाउ गरिरहेका छन् । यसरी दुई बुँदेको पासोमा परेको माओवादीले अब कसरी फेस सेभिङ गर्ला त ?
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान 
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान पश्चिम नेपालका प्रमुख शहरमा पुगेको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ । 
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान 
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान पश्चिम नेपालका प्रमुख शहरमा पुगेको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ । 
धनगढी उपमहानगरको विकासमा सन्तुष्ट नागरिक, फोहोर व्यवस्थापनको विशेष प्रशंसा 
धनगढी उपमहानगरको विकासमा सन्तुष्ट नागरिक, फोहोर व्यवस्थापनको विशेष प्रशंसा  न्यूज २४ टेलिभिजनले स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम शुक्रबार धनगढीमा सम्पन्न भएको छ  । 
दुई बुँदे ढोक्सामा प्रचण्ड, रास्वपाको ५ बुँदे फेलः गृहमन्त्रीले के भने संसदमा ?
दुई बुँदे ढोक्सामा प्रचण्ड, रास्वपाको ५ बुँदे फेलः गृहमन्त्रीले के भने संसदमा ? भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभामा विरोध जनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्रको युटर्नसंगै लगभग एक्लिएको छ । माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गरेको सहमतिपछि सभामुख देवराज घिमिरेले संसद पेलेरै चलाए ।  रास्वपाले वेल घेराउ गरिरह्यो । तर, रास्वपाको अवरोधकैबीच गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपको खण्डन गर्दै अनेक प्रश्न गरे । आफू...
प्रेसमाथि अंकुशले जनताको शासन जोखिममा, तानाशाहा शैलीको बाटो !
प्रेसमाथि अंकुशले जनताको शासन जोखिममा, तानाशाहा शैलीको बाटो ! प्रेस स्वतन्त्रता केवल संविधान एवम् कानूनका पानामा सीमित हुने हो कि व्यवहारमै सुनिश्चित हुने भन्ने प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ । धम्की, गिरफ्तारी, समाचार हटाउने आदेशदेखि मुद्दा र दुव्र्यवहारसम्मका श्रृङ्गखलाले पत्रकारिता मात्र होइन, लोकतन्त्रकै मेरुदण्ड चिरिएको अनुभव गराउन थालिएको छ । 
कूटनीतिक क्षमतामा उठ्यो प्रश्न, सरकार दोषि कि कूटनीतिज्ञ ?
कूटनीतिक क्षमतामा उठ्यो प्रश्न, सरकार दोषि कि कूटनीतिज्ञ ? नेपालको कूटनीतिक क्षेत्र प्रभावकारी बन्नै नसकेको भन्दै समय–समयमा छलफलको विषय बन्ने गरेको छ । परराष्ट्रनीतिसँग सीधा सम्बन्ध राख्ने कूटनीतिमा प्रभावकारिता अभावले समग्र मुलुकलाई विश्वसमुदायमा कमजोर बनाइदिन्छ । 
भिजिट भिसामा माओवादी सम्झौता शंकास्पद, प्रचण्डको अबको चाल के ?
भिजिट भिसामा माओवादी सम्झौता शंकास्पद, प्रचण्डको अबको चाल के ? भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामादेखि छानविन समितिको माग गर्दै संसद अवरोध गरिरहेको माओवादीले कांग्रेस–एमालेसँग सम्झौता गर्दै संसद खुलाउन मद्दत गर्ने भएको छ ।  प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीतिक रुपमा राखेको मागमा किन यस्तो सम्झौता मार्फत राजीनामा वा छानविनको मागलाई लत्यायो ? यसले माओवादीको राजनीतिक इमान्दारितामाथिका प्रश्न थप...
सांसदहरुबीच लफडा ! पौठेजोरी शैलीमा को–को ? 
सांसदहरुबीच लफडा ! पौठेजोरी शैलीमा को–को ?  जनताका प्रतिनिधिहरुको थलो संसद र संसदीय समितिहरु पछिल्ला दिनहरुमा कानून निर्माण होइन लफडा गर्ने थलोमा परिणत भइरहेका छन् । प्रतिनिधिसभाको बैठकदेखि मिनी संसदका रुपमा रहेका संसदीय समितिहरुमा कोलाहल र होहल्लाले झगडीयाहरुको झुण्ड जस्तै बनेका छन् जनप्रतिनिधिहरुका दृष्यहरु । 
मूल्य समायोजनको विरोधमा उत्रिए वीरगञ्जका औषधि व्यवसायी
मूल्य समायोजनको विरोधमा उत्रिए वीरगञ्जका औषधि व्यवसायी विरोध कार्याक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले राज्यले राष्ट्रस्तरमा स्थापित भएका औषधि उ्द्योगहरुलाई मूल्य समायोजनको नितिले धरासायी बनाउने बताए । उनले उपभोक्तालाई सहज बनाउने भन्दा पनि बजारमा औषधिको अभाव सृजना हुने भन्दै यसतर्फ सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरिएको बताए । 
Weather Update