थाइ भ्रमण गर्ने ओली पहिलो प्रधानमन्त्री
बुधबार, चैत २०, २०८१
लोकतन्त्रमा अडिग कांग्रेस धर्मनिरपेक्षतामा लचिलो
बुधबार, चैत २०, २०८१
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै धर्मनिरपक्ष मुलुक घोषणा गरिएको झण्डै एक दशक भइसकेको छ । नेपालको संविधानले नै नेपाललाई धर्मनिरपक्ष मुलुक भनेको छ । तर संसदको सवै भन्दा ठूलो दल नेपाली कांग्रेसभित्र भने हिन्दु राष्ट्रको माग जबर्जस्त रुपमा उठ्ने गरेको छ । अहिले राजावादीहरुको जुर्मुराइरहेकोबेला कांग्रेस नेताहरुले हिन्दु राष्ट्रका पक्षमा अभिब्यक्ति...
सरकार र निर्मल निवास जुहारीः तीनकुने प्रकरणमा प्रहरीले कति गोलि चलायो ?
बुधबार, चैत २०, २०८१
राजावादी प्रदर्शनको क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रण लिन गोली प्रहार गरेको छ । गोलीबाट एकजनाको ज्यान गएको पुष्टी भइसकेको छ भने केहिको उपचार जारी छ । यस्तोमा प्रहरीले तीनकुने क्षेत्रको हिंसा नियन्त्रणमा के ग¥यो ? यो विषय आम चासोमा छ ?
वनजंगल जोगाउन सिन्धुपाल्चोकमा यस्तो उपाय
बुधबार, चैत २०, २०८१
पुस–माघदेखि बढ्न थाल्ने आगलागी र डढेलोका घटना चैत, वैशाख र जेठमा उच्च हुन्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पनि यो समय बढी हावाहुरी चल्ने, सुख्खा मौसम हुने कारण आगलागीका घटना बढी हुने गर्छन् ।
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
मंगलबार, चैत १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली प्रधानमन्त्रीको रुपमा इतिहासमै पहिलोपटक हुन लागेको यो भ्रमणलाई चासको साथ हेरिएको छ ।
थाइल्याण्डको औपचारिक राजकीय भ्रमणका साथै बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रतिनिधि मण्डलसहित ओली मंगलबार दिउँसो थाइल्यान्ड प्रस्थान गरेका हुन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा...
नेपालले भूकम्पपीडित म्यानमारलाई राहत सामग्री पठाउँदै
मंगलबार, चैत १९, २०८१
शक्तिशाली भूकम्पको मारमा परेको म्यानमारलाई नेपाल सरकारले राहत सामग्री पठाउने भएको छ । म्यानमारका भूकम्पपीडित जनताका लागि अत्यावश्यक राहत सामग्री तथा केही मेडिकल सामग्री पठाउने मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले निर्णय गरेको थियो ।
बिपी राजमार्ग : खोलाको बगरैबगर वैकल्पिक सडक निर्माण
मंगलबार, चैत १९, २०८१
काठमाडौंबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सतहभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको...
