News 24 Television
एमाले नेतृत्व र कार्यकर्ताबीच बढ्दो अन्तर
एमाले नेतृत्व र कार्यकर्ताबीच बढ्दो अन्तर पछिल्लो समय नेकपा एमालेभित्र र बाहिर पनि पार्टी नेतृत्वप्रतिको समर्थन घट्दै गएको छ । कतिपय सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको सम्बोधन नै बहिस्कार गरेर आम जनता हिँडेको दृश्य बाहिर आयो । एमाले पार्टी पङ्क्तिभित्रै पनि ओलीको निर्देशन पालना हुन छाडेको देखिन्छ ।
एमसीसी नेपालमाथि लागेको ९० दिनको प्रतिबन्ध हट्यो
एमसीसी नेपालमाथि लागेको ९० दिनको प्रतिबन्ध हट्यो एमसीसीले गत साता आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरणअनुसार सन् २०२६ का लागि कुल २२ करोड़ ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रश्ताव गरेको छ । यद्यपि एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठूलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ...
सावित्रीदेवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित
सावित्रीदेवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित ‘सावित्री देवी स्मृती प्रतिष्ठान’ले समाजमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । स्व सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन् ।
न्यूज २४ कर्मी रिजाल 'स्काउट पत्रकारिता पुरस्कार २०८२' बाट सम्मानित 
न्यूज २४ कर्मी रिजाल 'स्काउट पत्रकारिता पुरस्कार २०८२' बाट सम्मानित  न्यूज २४ कर्मी सन्दीप शर्मा रिजाल नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित भएका छन्  । बिहीवार काठमाडौंमा आयोजित नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा पत्रकार रिजाल सम्मानित भएका हुन् ।
कुरा सुशासन आयोगको, काम कुशासनतर्फ ! कुलिङ पिरियड किन रोकियो ?
कुरा सुशासन आयोगको, काम कुशासनतर्फ ! कुलिङ पिरियड किन रोकियो ? सङ्घीय निजामति विधयेक संसदमा पेश हुनबाट पछि हट्ने सम्भावना बढ्दै गएको छ । निजामतिमा कुलिङ पिरियड राखिएपछि यो विषय दाउपेचमा परेको छ, भने प्रधानमन्त्री केपी ओली पनि कुलिङ पिरियड नराख्ने पक्षमा उभिन थालेको आरोप लाग्न थालेको छ । यस परिदृष्यमा सुशासनको हाँक दिने ओलीको एजेण्डा कत्तिको जायज छ त ?...
चैते धानमा विचौलियाको रजगज
चैते धानमा विचौलियाको रजगज सिंचाई झापाका धेरै ठाउँमा चैते धान लगाइन्छ । चैतमा लगाइएको धान भित्र्याएर असारको धान रोप्ने तयारीमा रहेका यहाँका किसानले चैते धानको उचित मूल्य पाएका छैनन् । 
जेलमा अचेत कैदीको रहस्यमयी मृत्यु, शवमा निलडाम नै निलडाम !
जेलमा अचेत कैदीको रहस्यमयी मृत्यु, शवमा निलडाम नै निलडाम ! जिल्ला कारागार कैलालीमा कैदीबन्दी रहेका युवकको मृत्यु रहस्यमयी देखिएको छ । कैदीबन्दीको शव सेती प्रादेशिक अस्पतालको शवगृहबाट उठ्न सकेको छैन । आफन्तहरूले सत्यतथ्य छानविन एवम् न्याय नपाउँदासम्म शव नउठाउने अडान लिएका छन् । 
रित्तिदै गएको डिठ्ठा गाउँलाई होमस्टेको भरथेग
रित्तिदै गएको डिठ्ठा गाउँलाई होमस्टेको भरथेग बसाइ सराई रोक्न र सहर झरेकालाई गाउँ फर्काउने उद्देश्यसहित कास्कीको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा होमस्टे सञ्चलानमा ल्याइएको छ । कुनै बेला ८५ घर धुरी रहेको डिठ्ठा गाउँमा अहिले १७ घर मात्रै छन् । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए । गाउँ नै रित्तो...
Weather Update