News 24 Television
वीरगञ्जका सामुदायिक विद्यालयमा तीव्र सुधार, थप गतिको योजना 
वीरगञ्जका सामुदायिक विद्यालयमा तीव्र सुधार, थप गतिको योजना  नेपालका अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा शिक्षा क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यद्यपि, वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय शिक्षामा गुणस्तर सुधार गर्न ठोस र परिणाममुखी कदमहरू चाल्दै आएको छ ।   
युद्ध चर्किएसँगै नेपाली नागरिकको सुरक्षा चिन्ता बढ्यो
युद्ध चर्किएसँगै नेपाली नागरिकको सुरक्षा चिन्ता बढ्यो पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका कारण विश्वव्यापी चिन्ता थपिएको छ । साथै इरान, इजरायल लगायत देशमा रहेका नेपाली नागरिकको जीवन पनि खतरामा परेको छ । इरान र इजरायलबीचको युद्ध चर्किंदै जाँदा त्यहाँ रहेका हजारौँ नेपाली प्रभावित भएका छन् । सरकारी तथ्याङ्कका अनुसार इजरायलमा करिब ५ हजारदेखि ७ हजारसम्म नेपालीहरू...
रोजगारीको अभाव र ‘ब्रेन ड्रेन’को समस्या
रोजगारीको अभाव र ‘ब्रेन ड्रेन’को समस्या शिक्षा व्यक्तिलाई ज्ञान, सीप र योग्यतामा समृद्ध बनाउने महत्वपूर्ण साधन हो जसले रोजगारका अवसरहरू सृर्जना गर्छ । तर नेपालमा शिक्षाले रोजगारीसँग जोड्न सकेको छैन । 
रास्वपाको निलो स्कार्फ, कांग्रेसको नियमापत्ति, सभामुख जिल्ल !
रास्वपाको निलो स्कार्फ, कांग्रेसको नियमापत्ति, सभामुख जिल्ल ! विवाद र तनावकाबीच संसद बिहीबारसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभा मर्यादा, संसदीय मान्यता र लोकतान्त्रिक पद्धतिबाहिर जाने खतरा बढ्दै गएको छ । सांसदहरुले संसदभित्र देखाइरहेका व्यवहार, प्रदर्शन गरिरहेको शैली र संसद सञ्चालनबारे देखिन थालेका जटिलता र सभामुखको नैतिकतामाथिका सवाल गम्भीर बन्न थालेका छन् । यस्तोमा अवस्थामा चलिरहेकोे संसद मर्यादीत...
अमुर्त २ बुँदे सहमतिले संकटमा माओवादी, चौतर्फि आलोचित प्रचण्ड ! 
अमुर्त २ बुँदे सहमतिले संकटमा माओवादी, चौतर्फि आलोचित प्रचण्ड !  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै लामो समय संसद अवरोध गर्दै आएको माओवादी केन्द्र एमालेसँग अमुर्त २ बुँदे सहमतिमा चुकेपछि पार्टी भित्र र बाहिर चौतर्फी आलोचित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू मुलुकको समस्यामा गम्भीर रहेको बताउन छाड्दैनन् । तर पार्टी लचक बन्दै गर्दा उल्टै घेराबन्दीमा परेको...
इरान–इजरायल युद्धको बाछिटा नेपालमा
इरान–इजरायल युद्धको बाछिटा नेपालमा इजरायल–इरानको युद्धले विश्व अर्थतन्त्रदेखि नेपालीको चुल्होसम्म असर पु¥याउन थालेको छ । तेलको मूल्य आकासिँदै गएको छ । रेमिट्यान्स संकटको संकेत देखिन थालेको छ । र, हजारौँ नेपाली श्रमिकको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय शक्तिहरू मौन हुँदा युद्धविरामको संकेत देखिएको छैन । 
Weather Update