एमालेमा विद्यादेवी धमकेदार इन्ट्रिको तयारीमा, के गर्लान ओली ?
बुधबार, जेठ २८, २०८२
लयमा फर्किदै अर्थतन्त्रः रेमिट्यान्स र निर्यात बृद्धिले आशाको सञ्चार
बुधबार, जेठ २८, २०८२
नेपालको अर्थतन्त्र लामो समयको दबाबपछि फेरि लयमा फर्कन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनले समग्र आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार देखाएको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै १३ खर्ब ५६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।
बजेट कार्यान्वयनमा गण्डकी कमजोर, छलफलमा चर्को आलोचना
बुधबार, जेठ २८, २०८२
गण्डकी प्रदेशको बजेट, कार्यान्वयन प्रक्रिया र जनअपेक्षासम्बन्धी विषयमा पोखरामा अन्तरक्रिया गरिएको छ । सरोकारवाला निकाय, नागरिक समाज, पत्रकार तथा विकास क्षेत्रका विज्ञहरूको सहभागितामा सम्पन्न अन्तरक्रियामा प्रदेशको बजेट पारदर्शिता, कार्यान्वयनको चुनौती, नीति सुधार र समावेशीताका विषयमा सुझाव संकलन तथा खुला छलफल गरियो । सहभागीले गण्डकीको बजेट कार्यान्वयनमा फितलो देखिएको र राजनीतिक...
जसपाबाट निर्वाचित मेयर–उपमेयर द्वन्द्धले तोडफोड, मेयरको निलम्बनले उपमेयर उग्र !
बुधबार, जेठ २८, २०८२
राजनीतिक द्वन्दले सप्तरीको राजविराज नगरपालिका रणभूमिमा परिणत भएको छ । एकै पार्टीबाट निर्वाचित कार्यवाहक नगरप्रमुख र निलम्बित नगरप्रमुख आमनेसामने भएपछि चर्किएको द्वन्दले नगरपालिका अस्तव्यस्त बनेको हो । पछिल्लो पटक आफू अनुकुल हाकिम राख्ने द्वन्दले नगरपालिकामा आन्दोलन भइरहँदा नगरपालिकाको कामकाज प्रभावित बनेको छ ।
शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको विकास हुन सकेन : प्रधानमन्त्री
मंगलबार, जेठ २७, २०८२
ओलीले भने, 'यतिबेला बल्ल एउटा विश्वविद्यालय स्थापना भयो । र आज पहिलो दिक्षान्त समारोह हामी गर्दैछौं । शक्ति युगमा यहाँ विद्वताको छलफल हुन्थ्यो, ज्ञानको छलफल हुन्थ्यो र दर्शनको छलफल हुन्थ्यो । आज हामी चार हजार वर्षपछि फेरि त्यस ठाउँतिर फर्केर आइपुगेका छौैँ ।'
नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित
मंगलबार, जेठ २७, २०८२
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
कोरोनाको सीधा असर नेपालमा, भारतमा विजोग !
मंगलबार, जेठ २७, २०८२
भारतमा पछिल्लो करिब एक महिना यता धेरैले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या समेत बढिरहेको छ । यसै पक्षलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले समेत कोरोना बढ्दोक्रममा रहेकाले सतर्कताको अपिल गरेको छ, भने डेंगी संक्रमणको खतरा समेत उत्तिकै देखिन्छ ।


