News 24 Television
हात्तीले उजाडेको गाउँको कथा : बाँच्नकै लागि भोट सौदाबाजी ! नेता वेमतलबी   
हात्तीले उजाडेको गाउँको कथा : बाँच्नकै लागि भोट सौदाबाजी ! नेता वेमतलबी    झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आतंक दिनदिनै बढ्दो छ । मानवीय क्षति, खेतीबालीको विनाश र त्रासदीपूर्ण जीवनका बीच यहाँका बासिन्दा बाँचिरहेका छन् । तर, नेताहरूका लागि यो समस्या वर्षौदेखि चुनावी भाषणको आकर्षक मुद्दा मात्र बन्ने गरेको   छ । 
आगोले पलभरमै १९ करोड स्वाह ! पीडितको विचल्ली 
आगोले पलभरमै १९ करोड स्वाह ! पीडितको विचल्ली  बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा गएको शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट रु. १९ करोड भन्दाबढी क्षति भएको छ । आगलागीमा १४  पसल पूर्णरुपमा जलेका छन्, भने  २० वटा पसलमा आंशिक क्षति भएको छ ।  
एमाले सचिव भट्टराई भन्छन्- 'रास्वपाको ५ बुँदे प्रस्तावमाथि छलफल हुँदैन'
एमाले सचिव भट्टराई भन्छन्- 'रास्वपाको ५ बुँदे प्रस्तावमाथि छलफल हुँदैन' बरू माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा भने सहमत रहेको उनकाे जिकिर छ । उनले विपक्षी दलहरूले फेरि छलफलको लागि एक दिनको समय मागेको कारण बुधबार स्थगित गरी बिहीवार अपरान्ह  संसद बैठक बोलाइएको बताए ।
एमालेमा हुँदैछ ओलीको विकल्पको खोजी
एमालेमा हुँदैछ ओलीको विकल्पको खोजी पञ्चायत र निरंकुशता बिरुद्धको लडाईंमा जेल नेल खाएको बताउने एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी भित्र भने तानाशाह बन्दै गएको गुनासो पार्टीभित्रै चल्ने गरेको छ । 
आधारभूत सुविधाबाटै बञ्चित मोहन्याल, पालिका केन्द्रमै बल्ल पुग्यो विद्युत
आधारभूत सुविधाबाटै बञ्चित मोहन्याल, पालिका केन्द्रमै बल्ल पुग्यो विद्युत स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम जारी छ । सो कार्यक्रम सुदुरपश्चिम प्रदेशको सुगम जिल्ला कैलालीकोे दुर्गम गाउँपालिका मोहन्यालका स्थानीयले जनप्रतिनिधि र सरोकारवालासंग गुनासो प्रत्यक्ष राखेका छन् । 
Weather Update