नेताहरूमाथि चैते हुरी र बज्र : आमनेसामने राजावादी र गणतन्त्रवादी
मंगलबार, चैत १२, २०८१
भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
मंगलबार, चैत १२, २०८१
योग्य व्यक्तिलाई हटाएर ओली सरकार भ्रष्टहरूको संरक्षणमा लाग्यो : बाबुराम भट्टराई
मंगलबार, चैत १२, २०८१
कुलमान घिसिङ कुनै पनि राजनीतिक दलको कार्यकर्ता नरहेको र एक योग्य प्राविधिक तथा राष्ट्रसेवामा समर्पित व्यक्ति रहेको भट्टराईको भनाइ छ । उनले थप भनेका छन्, ‘ओली सरकारलाई ‘आफ्ना मानिस’ चाहिन्थ्यो, जसले नीति होइन, नेताको आदेश पालना गरोस् । यसैले, कुलमान घिसिङलाई हटाएर कुनै गुटका व्यक्तिलाई राख्ने षड्यन्त्र गरिएको भनि पनि...
आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात, बढ्दै छ लोकप्रियता
सोमबार, चैत ११, २०८१
ऊर्जा अध्ययन केन्द्रले केही समयअघि गरेको अध्ययनमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने देखाएको थियो । विद्युतीय चुलोको प्रयोगसँगै विद्युत् वितरण प्रणालीको क्षमता पनि बढाइनुपर्ने अध्ययनको निस्कर्ष थियो ।
सरकारले बजेटमा पनि ‘एक घर, एक विद्युतीय चुलो अभियान’ चलाउने घोषणा गरेको थियो
घमेसको जवानीमा वितेको पल मिठो सार्वजनिक (भिडियो)
सोमबार, चैत ११, २०८१
गायक घमेस दुलालले जवानीमा वितेका पल मिठो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । चर्चित गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा शारदा रसाइलीले स्वरमा साथ दिएकी छन् ।
विश्वविद्यालयमा झगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई
सोमबार, चैत ११, २०८१
सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिएकी हुन् । उनले विधेयकमै विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर समस्या, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् ।
पोखरामा यस्तोसम्म चुनावी रौनक ! विरासत दाउ कि बढ्ला भाउ ?
सोमबार, चैत ११, २०८१
१६ वर्षपछि यस पटक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । २०६५ सालपछि विभिन्न खिचातानी र विवादले यस क्याम्पसमा निर्वाचन हुनै सकेको थिएन । पटक–पटक रोकिएको स्ववियु निर्वाचन यस शान्तिपूर्ण हुँदा विद्यार्थीहरुमा खुशी छाएको छ ।
