News 24 Television
प्रमोद खरेलको स्वरमा 'प्रेमको समाचार' सार्वजनिक !
प्रमोद खरेलको स्वरमा 'प्रेमको समाचार' सार्वजनिक ! प्रेम र विछोडलाई सरल तथा कलात्मक तरिकाले शब्दहरुमार्फत चित्रण गरिएको उक्त गीतको भिडियोमा विक्रम राना, सिर्जना राई, विकास लामा, टक गुरुङ, सुनिल तामाङ, रमेश खड्का, विरेन्द्र मगरको अभिनय रहेको छ । 
‘एसईई’लाई व्यवस्थित र मर्यादित बनाउन गृहकार्य
‘एसईई’लाई व्यवस्थित र मर्यादित बनाउन गृहकार्य मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले एसईईलाई व्यवस्थित गर्नका लागि परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड लगायतका निकायहरुको नियमितजसो बैठक बसिरहेको बताइन् । उनले परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेको समेत बताइन् ।
आरआर क्याम्पसमा मध्यारातमा तालाबन्दी, निर्वाचन रोकिएपछि चर्कियो विरोध
आरआर क्याम्पसमा मध्यारातमा तालाबन्दी, निर्वाचन रोकिएपछि चर्कियो विरोध त्रिवि अन्तरगतको रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसमा विद्यार्थी समूहकै विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको छ । आज (मंगलबार) हुने भएको मतदानको सबै तयारी पूरा भएर पनि तालाबन्दीका कारण अन्तिम चरणमा निर्वाचन स्थगित भएको छ ।
राजावादी चम्किँदा गणतन्त्रवादी रक्षात्मक अस्त्र खोज्दै 
राजावादी चम्किँदा गणतन्त्रवादी रक्षात्मक अस्त्र खोज्दै  पूर्वराजा ज्ञानेन्द्र शाहले देशको नेतृत्व लिने बेला आएको भन्दै आफूलाई साथ दिन अपिल गरे । पूर्वराजाले गरेको यो अपिलपछि दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले त ज्ञानेन्द्र शाहलााइ भाइमारा र मुर्ति चोरको आरोप नै लगाए । तर सत्तारुढ दलहरुले विरोध...
कानूनकै कारण यस्तो तमासा ! सांसदका आ–आफ्नै दाबी
कानूनकै कारण यस्तो तमासा ! सांसदका आ–आफ्नै दाबी नेपाल कानून कार्यान्वयनका सवालमा कमजोर छ । यो यर्थाथतालाई सुधार नगर्ने हो भने कानूनी राज्यको बलियो अवस्था बनाउन सकिदैन । जसको प्रत्यक्ष प्रभाव सुशासन र मुलुकको समृद्धिसँग गरिरहेको छ । कानून निर्माताहरुले समेत अहिले यस विषयलाई गम्भिरताका साथ उठाइरहेका छन् । सुशासन प्रवद्र्धनका लागि कानून कार्यान्वयनलाई सुदृढ र प्रशासनिक संयन्त्र...
Weather Update