भिजिट भिसाले खुइलिदै गृहमन्त्री, राजनीतिक लाभ उठाउने सत्ता प्रतिपक्षी खेल
बुधबार, जेठ २१, २०८२
पूर्वअर्थमन्त्रीहरुको प्रतिक्रियाः बलियो सरकारको कमजोर बजेट
बुधबार, जेठ २१, २०८२
सरकारले आर्थिक बर्ष २०८२\८३ को लागि प्रस्तुत गरेको बजेटलाई केही पूर्व अर्थमन्त्रीहरुले बलियो सरकारले कमजोर बजेट ल्याएको टिप्पणी गरेका छन् । दुई तिहाईको सरकारसंग जति शक्ति र बल भएपनि त्यसको प्रतिविम्व बजेटमा नदेखिएको पूर्वअर्थमन्त्रीहरुको प्रतिक्रिया छ । सरकारले लिएको लक्ष्य हासिल गर्न पर्याप्त स्रोत साधनको अभाव हुदाँ बजेट कार्यान्वयनमा उनीहरुले...
हार्ने छुट नपाएको नेपाल, दिपेन्द्रको कमजोर सुरुवात, गुल्शन–कुशल चम्किए
बुधबार, जेठ २१, २०८२
आइसीसी लिग–२ को निर्णायक सिरिज खेल्न स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोली लयमा देखिएको छ । सोमबार राति सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्ड माथि एक विकेटको अविश्वसनीय रोमाञ्चक जित निकाल्न सफल भयो । असाधारण ब्याटिङ गर्दै करण केसी चम्किएपछि नेपालले हार्नै लागेको खेल जित्यो ।
हरेक व्यवस्थाले आफ्नो चिहान आफै खन्छ, गणतन्त्र अब के हुन्छ ?
मंगलबार, जेठ २०, २०८२
पछिल्ला केही घटनाक्रमहरूले वर्तमान काँग्रेस एमाले गठबन्धनको सत्ताको साख नराम्ररी गिराएको छ । राजावादीहरुको कुरै छाडौँ परिवर्तन, सुशासन, युवा नेतृत्व र रुपान्तरणका कुरा गर्ने विपक्षी दलका नेताहरु तथा कतिपय पार्टीकै नेताहरुलाई दमन गर्न सत्ता र शक्तिको दुरुपयोग भइरहेको छ । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर मारेर जन्मकैद भोगिरहेका आलमजस्ता व्यक्तिको संरक्षण...


