पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा एसभीएएन स्कुलको शिलान्यास
बुधबार, जेठ २१, २०८२
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह
बुधबार, जेठ २१, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम भइरहेको बताएका छन् ।
दक्षिण कोरियामा नव निर्वाचित राष्ट्रपति ली जे–म्युङको कार्यकाल सुरू
बुधबार, जेठ २१, २०८२
स्थानीय समय अनुसार बिहान ६ः२१ बजे पूर्ण सत्रमा निर्वाचन निगरानीकर्ताको स्वीकृतिमा लीले राष्ट्रपति पद सम्हालेका हुन् । गत डिसेम्बरमा उनका पूर्ववर्ती राष्ट्रपतिको असफल मार्शल ल कदमका कारण भएको राष्ट्रपति उपनिर्वाचनमा उनी निर्वाचित भएका हुन् ।
सरकार नटेर्ने व्यवसायी, कारबाही गर्नै नसक्ने सरकारः मर्कामा सर्वसाधारण
बुधबार, जेठ २१, २०८२
सार्वजनिक यातायातलाई नोियमन गर्नुपर्ने सरकार आफै व्यवसायीसंग डराउँदा सार्वजनिक यातायात क्षेत्र थप संकटमा फस्ने खतरा बढ्दै गएको छ । सरकारले सार्वजनिक यातायातलाई अत्यावश्यक सेवामा राखेपनि कानून कार्यान्वयनमा प्रभावकारी कदम चाल्न नसक्दा सर्वसाधारणको जनजीवन अस्तव्यस्त मात्रै बनेको छैन, सरकारको कार्यक्षमतामाथि समेत प्रश्न र शंका उब्जिएका छन् ।
वीरगञ्जमा इन्टरनेटका तार १५ दिनभित्रै ब्यवस्थित गरिने
बुधबार, जेठ २१, २०८२
वीरगञ्जमा सडक तथा पोलहरुमा जथाभावी झुण्डिएको इन्टरनेट तथा टेलीफोनको तारले नगरलाई कुरुप बनाएको छ । सुन्दर र सफा सहर बनाउने परिकल्पना बोकेको वीरगञ्ज महानगरपालिकालाई तार व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला गर्मीयाममा हावाहुरी तथा विद्युत सर्टका कारण आगलागीका घटना वृद्धिले चुनौती थपिएको छ ।
सानो सिद्धार्थनगरमा जिल्ल पार्ने विकास निर्माणका काम
बुधबार, जेठ २१, २०८२
भौगोलिक हिसावले सानो तर विकासका हिसावले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका मुलुकमै अग्रणी छ । २०७९ को निर्वाचनपछि पालिकामा जनप्रतिनिधि आइसकेपछि प्रविधिमैत्री, हरियाली नगर, छाडा चौपाया व्यवस्थापन, पूर्वाधार विकास लगायतका क्षेत्रमा केही सकारात्मक काम भइरहेका छन् ।
भिजिट भिसाले खुइलिदै गृहमन्त्री, राजनीतिक लाभ उठाउने सत्ता प्रतिपक्षी खेल
बुधबार, जेठ २१, २०८२
गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा लागेको आरोपले संसद बन्धक बन्न पुगेको छ । गम्भीर आरोपमा मुछिएका मन्त्री लेखकको बचाउमा उत्रिनुपर्नाले सत्तापक्ष आफै संसद चलाउन तयार छैन भन्ने भाष्य स्थापित हुँदैछ भने राजनीतिक नैतिकताको प्रश्न समेत पेचिलो बनेको छ । तर, प्रतिपक्षले राजीनामादेखि छानविनको माग राख्दै गरिरहेको मागमा सरकार किन...
पूर्वअर्थमन्त्रीहरुको प्रतिक्रियाः बलियो सरकारको कमजोर बजेट
बुधबार, जेठ २१, २०८२
सरकारले आर्थिक बर्ष २०८२\८३ को लागि प्रस्तुत गरेको बजेटलाई केही पूर्व अर्थमन्त्रीहरुले बलियो सरकारले कमजोर बजेट ल्याएको टिप्पणी गरेका छन् । दुई तिहाईको सरकारसंग जति शक्ति र बल भएपनि त्यसको प्रतिविम्व बजेटमा नदेखिएको पूर्वअर्थमन्त्रीहरुको प्रतिक्रिया छ । सरकारले लिएको लक्ष्य हासिल गर्न पर्याप्त स्रोत साधनको अभाव हुदाँ बजेट कार्यान्वयनमा उनीहरुले...
हार्ने छुट नपाएको नेपाल, दिपेन्द्रको कमजोर सुरुवात, गुल्शन–कुशल चम्किए
बुधबार, जेठ २१, २०८२
आइसीसी लिग–२ को निर्णायक सिरिज खेल्न स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोली लयमा देखिएको छ । सोमबार राति सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्ड माथि एक विकेटको अविश्वसनीय रोमाञ्चक जित निकाल्न सफल भयो । असाधारण ब्याटिङ गर्दै करण केसी चम्किएपछि नेपालले हार्नै लागेको खेल जित्यो ।

