हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको दुई दिने सङ्गोष्ठी : समस्या समाधानका लागि साझेदारीमा जोड
आइतबार, कात्तिक २३, २०८२
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार !
शनिबार, कात्तिक २२, २०८२
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मुसहर समुदाय फोहोरमै दिनचर्या चलाउनुपर्ने बाध्यतामा छन् । घरमा कलको सुविधा नभएकोले उनीहरू भाँडाकुँडा धुनेदेखि नुहाउनसम्मको कार्य लागि नदीमा जाने गर्दछन् । यतिमात्रै होइन, उनीहरु नदी छेउछाउमै दिशा पिसाब गर्दछन् । फोहोर पानीको प्रयोगले नै बस्तीमा झाडापखाला फैलिएको छ ।
विद्या फकाउँदै ओली, सहयोगको याचनासहित टेलिफोन !
शुक्रबार, कात्तिक २१, २०८२
विगतको गहिरो टकरावपछि अध्यक्ष ओलीले नै विद्यासँग संवादको ढोका खोलेका छन् । उनले टेलिफोनमार्फत नै अहिलेको राजनीतिक परिस्थितिमा तपाईको साथ आवश्यक रहेको भन्दै हयोगको प्रस्ताव राखेपनि जवाफमा विद्याले भने ओलीलाई नेतृत्व सहजिकरण गर्न सुझाएकी छन् । उनले अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको मर्म अनुसार पार्टीलाई अघि बढाउन पनि सुझाव दिएकी छन्...
