News 24 Television
सुकुम्बासीका कारण पोखरामा बन्न सकेन बसपार्क !
सुकुम्बासीका कारण पोखरामा बन्न सकेन बसपार्क ! पोखरामा ठूलो बसपार्क पृथ्वीचोकमै छ । पुरानो पोखरा विमानस्थलसँग जोडिएको बसपार्क अतिक्रमणको चपेटामा परेपछि ठूलो बस्ती बन्यो । अहिले सुकुमवासी बस्तीले बसपार्क निर्माणमा राज्यलाई निल्नु न ओकल्नु बनाइरहेको छ । काठमाडौंका सुकुम्बासी बस्ती हटाउन थाले पछि कास्कीमा पनि हलचल सुरु भएको छ ।
विदेशीको बढ्दो सक्रियता, प्रधानमन्त्री शाह ओहोदा हेर्दै ?
विदेशीको बढ्दो सक्रियता, प्रधानमन्त्री शाह ओहोदा हेर्दै ? अमेरिकाले नेपालप्रतिको चासो बढाउन थालेको छ। नेपालको निर्वाचन सम्पन्न हुँदा होस वा नयाँ सरकार बन्ने बाटो प्रष्ट हुँदा नै किन नहोस्, अमेरिकाले नजिकबाट नेपालमाथि नजर लगाएको देखिन्छ। यस्तोमा अमेरिकाले नयाँ सरकार गठनको १ महिना केहिदिन बित्दा दुई विशेष दूत पठाएर नेपालप्रतिको चासो थप प्रष्ट पारेको छ ।
६ अध्यादेशको ‘सर्जिकल स्ट्राइक’ सहकारीदेखि विकाससम्म के के ?
६ अध्यादेशको ‘सर्जिकल स्ट्राइक’ सहकारीदेखि विकाससम्म के के ? बालेन्द्र शाह नेतृत्वको सरकारले संसद् छलेर एकैपटक ६ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । जसमध्ये राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।
कास्कीका ११ वटा सहकारीको समस्या ४ वर्षदेखि उस्तै
कास्कीका ११ वटा सहकारीको समस्या ४ वर्षदेखि उस्तै कास्कीका ११ वटा सहकारीको समस्या ४ वर्षदेखि जस्ताको त्यस्तै छ । न त अदालतले मुद्दाको किनारा लगाएको छ न त मेलमिलापको बाटो नै खोजी गरिएको छ । जिन्दगीभर दुख गरेर कमाएको पैसा सहकारीमा डुबेपछि हायलकायल भएका पीडित  भने हारगुहार गदै राज्यका निकायका ढोका ढक्ढकाउदैँ सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म पुगेका छन् ।
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग
सडक निर्माणमा अत्याधुनिक प्रविधि, नेपालमै पहिलोपटक प्रयोग पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार सडक खण्डको शिलान्यास गरेका छन् । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिँदैछ । यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै...
Weather Update