News 24 Television
कारागार नै मृत्युखाना बन्दै ! कैदीहरु मर्दै कि मारिदै ? जेलभित्र मृत्यु रहस्य
कारागार नै मृत्युखाना बन्दै ! कैदीहरु मर्दै कि मारिदै ? जेलभित्र मृत्यु रहस्य सुनसरीस्थित झुम्का कारागार असुरक्षित बन्दैगएको छ । कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दीहरु आन्तरिक प्रशासनबाटै असुरक्षित बन्दै गएको कैदीबन्दीका आफन्तहरुले आरोप लगाएका छन् । कोशी प्रदेशकै बढी कैदी संख्या अटाउने झुम्का कारागारमा पछिल्लो केही महिना यता कैदीहरुको निरन्तर मृत्यु अनि गुण्डागर्दीका घटना सार्वजनिक भएपछि आफन्तहरुले चिन्तित बनेका छन् ।
जेन्जी आन्दोलनपछि हल्लिएको नेपाली राजनीति, पुराना दलको अस्तित्व संकटमा
जेन्जी आन्दोलनपछि हल्लिएको नेपाली राजनीति, पुराना दलको अस्तित्व संकटमा न्जी आन्दोलनपछि नेपालको राजनीतिक मैदानमा अभूतपूर्व हलचल देखिएको छ। दशकौँदेखि शासन गर्दै आएका ठूला दलहरूको निन्द्रा हराम भएको छ । सत्ताको सिँढीमा लगातार उक्लिरहेका दलहरू अहिले अस्तित्व जोगाउने संघर्षमा छन् । विश्लेषकहरू भन्छन्— “देशको राजनीतिक इतिहासमा २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक युवा पुस्ताले पुराना दलहरूलाई यति गहिरो चुनौती दिएको हो।”
Weather Update