News 24 Television
सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौ सौराहा अभियान 
सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौ सौराहा अभियान  चितवनको सौराहा त्यसैपनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र हो । विदेशी पर्यटक आउने निश्चित सिजन हुने भएकाले अहिले यहाँका पर्यटन व्यवसायीहरु स्वदेशी पर्यटकको संख्या बढाउन अनेक जुक्ति निकाल्न थालेका छन् । यसैक्रममा घुमौ सौराहा अभियान लिएर सौराहाका पर्यटन व्यवसायी पश्चिम नेपालका विभिन्न सहरहरुको भ्रमणमा छन् । मंगलवार व्यवसायीको...
बनेपामा फिल्म स्टुडियो बन्ने, बालुवाटारबाट निर्माणको घोषणा 
बनेपामा फिल्म स्टुडियो बन्ने, बालुवाटारबाट निर्माणको घोषणा  प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुन लागेको चलचित्रको इन्डोर छायांकन स्टुडियो निर्माणको घोषणा गरेका छन् । 
‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा
‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा नेपालमा कृषि बिमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि बिमा’ नामक पुस्तक बजारमा आएको छ । बिमा बिज्ञ डा। रविन्द्र घिमिरे सहित शिव सुन्दर घिमिरे, डा। गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा उक्त पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ । 
युवाका लागि धराप बन्दै वैदेशिक रोजगारी 
युवाका लागि धराप बन्दै वैदेशिक रोजगारी  तीन तहका सरकार र मन्त्रीहरु भए पनि युवाका लागि स्वदेशमा रोजगारी सृजना चुनौतीपूर्ण नै देखिन्छ । मन्त्रीहरु प्रायः मिठो भाषण गर्न, आशा र आश्वासन देखाउन माहिर छन् । यद्यपि नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनमा उदासिन, ढिलासुस्ती र अस्तव्यस्त देखिन्छन् ।
सामाजिक सञ्जालले सरकारलाई टेरेनन्, सरकार निरीह
सामाजिक सञ्जालले सरकारलाई टेरेनन्, सरकार निरीह सामाजिक सञ्जालमाथिको नियमन अनिर्वाय आवश्यकताको अवस्था छ नै । अनलाइनको माध्यमबाट अफवाह फैलाउने, धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेकाले नियमन एवम निगरानीको विकल्प छैन । तर, समन्वयात्मक कदम चाल्दै सरकारले राष्ट्रहितका पक्षमा कार्य गर्दा उपयुक्त हुन्छ कि ? 
कर्जा प्रवाहमा सुधार, कुन क्षेत्रमा के–के हुँदैछ ?
कर्जा प्रवाहमा सुधार, कुन क्षेत्रमा के–के हुँदैछ ? नेपाल राष्ट्र बैंकले अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी रु.३८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी रु.३ खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । 
Weather Update