अर्थमन्त्रीको ध्यान सार्वजनिक वित्त र बजेट अनुशासनमा
बिहीबार, जेठ १, २०८२
प्रभावकारी बन्दै कालीगण्डकी गाउँपालिका, स्वास्थ्य बीमाले सहज
बिहीबार, जेठ १, २०८२
स्याङजाको कालीगण्डकी गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले बल्ल फाइदा दिन थालेको छ । करिब ४ वर्ष पहिलेदेखि नै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा त ल्याएको थियो । तर, प्रभाकारी बन्न सकेन । अहिले भने गाँउपालिकाले स्थानीय स्तरमा कालीगण्डकी अस्पताल सञ्चालन गरेसँगै गाउँपालिकावासीलाई उपचारमा सहजता प्राप्त भइरहेको छ ।
सन्दीपले त्यागे सेन्ट्रल कन्ट्रयाक, रोहित र पारस के गर्लान् ?
बिहीबार, जेठ १, २०८२
नेपाल क्रिकेट संघ क्यानले बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेको छ । स्कटल्याण्ड सिरिजको तयारी स्वरुप बेलायन प्रस्थान गर्न लागेको नेपाली टोली उत्तैबाट स्कटल्याण्ड सिरिज खेल्नेछ ।
नेताहरुले नै किन देखे गणतन्त्रमाथि खतरा ?
बिहीबार, जेठ १, २०८२
मुलुकको शासन व्यवस्थामा खतरा पैदा भएको भन्दै नेताहरुले संकटमोचनका लागि ठूला परिवर्तनको आवश्यकता औल्याउन थालेका छन् ।
आगलागीपछिका दर्दनाक दृष्य ! दमकलको विकल्प खोजी
बिहीबार, जेठ १, २०८२
काठमाडौंको मखन गल्ली बुधबार विहान भीषण आगलागीको चपेटामा प¥यो । खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले आगलागीमा ८० वर्षीया विष्णु अधिकारी जलेर मृत्यु भएको पुष्टि भएको छ ।
आरजुमाथि ओलीको सिधा आक्रमण ! सत्तायात्रीबीच मच्चियो भाडभैलो !
बिहीबार, जेठ १, २०८२
गैर आवासीय नेपाली संघ एनआरएनएको विवाद अब थप बढ्ने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले कांग्रेस निकट महेश श्रेष्ठ निर्वाचित गराउने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कदमलाई विभाजनको प्रयास भनेका छन् भने, हारेकाहरुले विभाजन गर्न नसक्ने भन्दै आफ्नै सरकारकी परराष्ट्रमन्त्री राणामाथि अघोषित आक्रोश पोखेका छन् ।
सरकारी अड्डाहरुको मनपरि खर्च ! बेरुजुको ग्राफ यतिसम्म !
बिहीबार, जेठ १, २०८२
विगतका वर्ष झै यस वर्षपनि सरकारी निकायको बेरुजु अर्बौं देखिएको छ । आर्थिक अनुशासनको मानकका रुपमा लिइने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले यस वर्षपनि बेरुजुको अवस्था अर्बौं रहेको देखाएको हो ।
नेपालमा विकास नै नभएको हो त ? यसो भन्छन् सांसद र मन्त्री
बुधबार, वैशाख ३१, २०८२
जेन–जी अर्थात् ‘जेनेरेसन जेड’ (दोस्रो नयाँ पुस्ता), यो एक वर्तमान विश्वको नयाँ अवधारणा हो, जसको चर्चा नेपालमा पनि भइरहेको छ । अहिले प्रायः नेता, सांसद, नीति निर्मातादेखि बौद्धिक वर्गले जेन–जी शब्द उच्चारण गर्ने गरेका छन् । सन् १९९७ देखि २०१२ बीचमा जन्मे–हुर्केका सबै युवा–पुस्तालाई जेन–जी (दोस्रो नयाँ पुस्ता) भनिएको छ...
देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम
बुधबार, वैशाख ३१, २०८२
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।
पालिकाको काममा प्रदेशले आँखा लगाएको स्थानीय जनप्रधिधिको गुनासो
बुधबार, वैशाख ३१, २०८२
स्थानीय पालिकासँग मिलेर साझेदारीमा सञ्चालन गर्न सकिने योजनाबारे प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।
संविधान संशोेधनमा को बाधक ?
बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बनेको दश महिना पूरा भइसक्दा पनि संविधान संशोधनको एजेण्डामा बहस भएको छैन । बरु सत्तारुढ दल कांग्रेस र एमाले सत्ता भागवण्डामा व्यस्त छन् ।


