कांग्रेस नेतृत्वकै पालिकामा ‘जनयुद्ध दिवस’ विदा
बिहीबार, फागुन १, २०८१
सर्त बुझेर मात्रै क्रेडिट कार्ड प्रयोग गरौँ
बिहीबार, फागुन १, २०८१
क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पछिल्लो समय बढ्दै गएको छ । अहिले खर्च गर्ने र पछि तिर्न पाइने सुविधाका कारण क्रेडिट कार्डको प्रयोगमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । तर, कतिपय अवस्थामा कार्ड प्रयोग गर्ने सर्तहरु थाहा नहुँदा धेरैले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।
आहा रारा गोल्ड कप सेमिफाइनलः पुलिससँग चर्च व्वाइज पराजित
बिहीबार, फागुन १, २०८१
चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब पाँच वर्षपछि आहा–रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजलाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लव उपाधि नजिक पुगेको छ । यो जितसँगै पुलिस क्लब २०७६ साल पछि पोखरा गोल्ड कपको...
आधारभुत अस्पतालः घोषणामा हतारो, काममा सुस्तता
बिहीबार, फागुन १, २०८१
२०७७ सालमा स्वास्थ्य उपचार सेवा विस्तार गर्ने उदेश्यले सरकारले ६ सय ५५ आधारभूत अस्पताल निर्माणको योजना बनाएको थियो । सरकारले योजना मात्रै बनाएन एकैपटक ३ सय ९६ अस्पतालहरुको शिलान्यास समेत गरेको थियो ।
आफ्नै नाराले थिचिँदैछन् ओली, भ्रष्टलाई पश्रय दिँदा प्रश्नै–प्रश्न ?
बिहीबार, फागुन १, २०८१
वर्तमान सरकारमाथि भ्रष्टाचारलाई पश्रय दिइएको तथा सुशासन कायम गर्न असफल बनेको भन्दै कयौँ प्रश्न उठिरहेका छन् । सरकारको कामकारवाही र नियतमाथि हरेक दिन हरेक प्रकरणमा प्रश्न उठेसँगै सत्ता गठबन्धनमाथि नै संकट पैदा भइरहेको छ । हुनत सरकार बन्दै गर्दादेखि नै प्रतिपक्षले सडक र सदनबाटै यस प्रकारको प्रश्नहरु उठाइनै रहेका थिए...
विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँ : थापा
बुधबार, माघ ३०, २०८१
मेलम्चीको पानीले यसरी जलमग्न भयो बबरमहल (तस्वीर)
बुधबार, माघ ३०, २०८१
पाइप फुटेपछि बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् । विद्युत प्राधिकरणकाे लापरवाहीका कारण मेलम्चीकाे पाइपमा क्षति भएर उक्त घटना भएकाे काठमाडाैँ खानेपानी लिमिटेडले बताएकाे छ ।
घटनाको अवलोकन गर्न पुगेका खानेपानी मन्त्री प्रदीप यादवले पनि विद्युत् प्राधिकरणकै लापरवाहीका कारण मेलम्चीको पाइप फुटेको बताएका छन्...
सरकारद्वारा बीमा नियमावली स्वीकृत, के छन् अन्य निर्णयहरू ?
बुधबार, माघ ३०, २०८१
सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।
त्यस्तै सरकारले एशियाली विकास बैंकको एशिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्ण्डा्सलाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर (करिव ने.रु. २७ करोड ७३...
