News 24 Television
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हानद्वारा राजीनामा
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हानद्वारा राजीनामा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हान डक–सूले बिहीवार राष्ट्रलाई टेलिभिजन सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका छन् । हानले देशले सामना गरिरहेको संकटको समयमा आफूले गर्नसक्ने र गर्नुपर्ने काम गर्न पद त्याग्ने निर्णय गरेको बताए ।
नाति पुस्ताका हृदयेन्द्रलाई ओलीको चेतावनी, हृदयेन्द्रको यस्तो सटिक जवाफ !  
नाति पुस्ताका हृदयेन्द्रलाई ओलीको चेतावनी, हृदयेन्द्रको यस्तो सटिक जवाफ !   वर्तमान व्यवस्थाका नेताहरुले राजावादी गतिविधिमाथि अनेकाँै टिप्पणी गर्दै आएका छन् । पछिल्लो समय मुलुकमा बढ्दो राजावादी गतिविधिप्रति सरकार रक्षात्मक नै बन्नु परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतासँगै राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाइँ नेतृत्वको राजावादी समूहसमेत राजतन्त्रको पक्षमा आक्रामक रुपले प्रस्तुत भइरहेको छ ।
प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य !
प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य ! प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य !
उधारो सहमतिले विद्यालय कर्मचारीमा असन्तुष्टि
उधारो सहमतिले विद्यालय कर्मचारीमा असन्तुष्टि नेपाल शिक्षक महासंघसँग बुधबार ९ बुँदे सहमति भएसँगै सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलन स्थगित भई शिक्षकहरु विद्यालय फर्किएका छन् । नयाँ शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियानसमेत रोकेर काठमाडौं केन्द्रित प्रदर्शन २९ दिनमा स्थगित भयो । तर महासंघले सरकारसँग गरेको सहमति विद्यालय कर्मचारी परिषद् लगायत विभिन्न पक्षले अस्वीकार गरेको छ...
रुखको ठुटोबाट कसरी झर्यो पानी ? सबै चकित  
रुखको ठुटोबाट कसरी झर्यो पानी ? सबै चकित   कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका छन् ।
नागरिकको असन्तुष्टिमा शक्ति केन्द्रको दाउपेच
नागरिकको असन्तुष्टिमा शक्ति केन्द्रको दाउपेच संसदका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन भएको ९ महिना बढी भइसकेको छ । तर पनि नेपाली राजनीति लयमा आउनै सकेको छैन । बरु बेरोजगार, महंगी, कालोबजारी, भ्रष्टाचार ब्याप्त छ । न्यायको खोजीमा विभिन्न क्षेत्रहरु आन्दोलित छ । यहि मौकामा राजावादी शक्तिहरु पनि सक्रिय बनिरहेका...
श्रमिकका यस्तासम्म दर्दनाक कथा ! नेपालको पुरै फेहरिस्त कस्तो ?
श्रमिकका यस्तासम्म दर्दनाक कथा ! नेपालको पुरै फेहरिस्त कस्तो ? अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो । दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा पनि दियो । नेताहरुका शुभकामनादेखि श्रमिकका नेताहरुले पनि आ–आफ्ना क्षेत्रबाट शुभकामनासहित समस्याहरुबारे चर्चा गरे । विश्वपरिवेशमै अधिकांश श्रमिकहरु शोषणमा छन् । नेपालमा त झन् श्रम गरेर दुई छाक टार्न समेत मुस्किल...
कोशी प्रदेश लगानी सम्मेलनः स्वदेशी विदेशी लगानीकर्ताले खचाखच 
कोशी प्रदेश लगानी सम्मेलनः स्वदेशी विदेशी लगानीकर्ताले खचाखच  कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा विराटनगरमा शुरु भएको दुईदिने कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
रेल्वेका लागि सयौँ विगाह जग्गा बन्धक, जग्गाधनीको रुवावासी  
रेल्वेका लागि सयौँ विगाह जग्गा बन्धक, जग्गाधनीको रुवावासी   पुर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकरभिट्टा–इनरुवा खण्डमा पर्ने परियोजनाको काम २०७७ जेठ २४ मा नै अघि बढाइएको थियो । तर, अहिलेसम्म पनि यस खण्डमा न काम सुरु भयो, न त रेलमार्गको रेखाङ्कनभित्र परेका जग्गाहरुको मुआब्जा नै वितरण गरियो । 
बल्ल बन्यो सोरु गाउँपालिकामा बर्थिङ सेन्टर, स्थानीय महिला हर्षित 
बल्ल बन्यो सोरु गाउँपालिकामा बर्थिङ सेन्टर, स्थानीय महिला हर्षित  मुगुको सोरु गाँउपालिकाको नेर र लिब्रु गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानिय महिला निकै खुसी भएका छन् । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भ जाँचसम्बन्धी सामान्य स्वास्थ्य सुविधाबाट समेत बञ्चित स्थानीय महिलालाई सदरमुकाम वा अन्य स्थानमा जानु पर्ने बाध्यता हटेको छ ।
Weather Update