ओडिसा पुगे प्रिशा परिवार, घटना शंकास्पद
आइतबार, वैशाख २१, २०८२
शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद
आइतबार, वैशाख २१, २०८२
एक पटकको नेपाली सधैको लागि भन्ने उद्धेश्यले एकजुट भएको गैरआवसीय नेपालीहरु विभाजित भएका भएका छन् । सन् २००२ मा स्थापना भएको गैरआवासीय नेपालीहरुको संस्था एनआरएनए राजनीतिक खिचातानीका कारण बिभाजित भएको हो ।
शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद
आइतबार, वैशाख २१, २०८२
शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद
माधव नेपाल फेरि संकटमा ! आफ्नैले पार्दै फसाद !
आइतबार, वैशाख २१, २०८२
नेकपा एकीकृत समाजवादीभित्रको उकुसमुकुस कतिबेला विस्फोट हुने हो त्यसको टुङ्गो छैन । तर, नेताहरुमा चिढचिढाहट बढिरहेको देखिन्छ ।
ओलीविरुद्ध कांग्रेसमा आवाज चर्किदै, गगन–शेखर बम्किदा देउवा चुप !
आइतबार, वैशाख २१, २०८२
नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरु मिलेर केपी शर्मा नेतृत्वमा सरकार बनेको आउने असारमा एक वर्ष पुग्दैछ । करिब एक वर्षको यो समय अवधिमा सरकार मुलुकको विकासमा भन्दा सत्ता गठबन्धनबीचको खिचातानीमा केन्द्रित देखिन्छ । अझ् विशेष गरि कांग्रेस नेता शेखर कोइराला र गगन थापा सरकारका लागि टाउको दुखाईको विषय बने...
सुनिताको सक्रियताले बालेन छायाँमा !
आइतबार, वैशाख २१, २०८२
काठमाडौँ महानगरपालिकामा यतिबेला एक किसिमको अदृश्य सत्ता द्वन्द्व चलिरहेको छ । जनताद्वारा निर्वाचित मुख्य जनप्रतिनिधि मेयर र उपमेयरबीच चार महिनादेखि न संवाद छ न सहकार्य । तर अनौपचारिक रुपमा एकले अर्काप्रीत तिखो टिप्पणी भने गरिरहेका छन् ।
नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित
शनिबार, वैशाख २०, २०८२
नेपाल वाङमय परिषद् धनगढी, कैलालीद्वारा विभिन्न साहित्यिक प्रतिभा÷स्रष्टा सम्मानित भएका छन् । परिषदद्वारा आयोजित स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।
प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा
शनिबार, वैशाख २०, २०८२
प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ।
प्रचण्डको दोहोरो चरित्र : ताकपरे सत्ता नत्र आन्दोलन !
शनिबार, वैशाख २०, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी कित्तामा पुगेपछि पनि सत्ताको मोह त्याग्न सकेका देखिँदैनन् ।
रविको विडो कसले थाम्ने ? रास्वपा अलमलमा !
शनिबार, वैशाख २०, २०८२
सभापति रवि लामिछाने रुपन्देही कारागारमा पुर्पक्षका लागि कारागार चलान भएपछि संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पाटी संकटमा छ ।
कांग्रेस नै नीति तथा कार्यक्रममा असन्तुष्ट, प्रतिपक्षीको कडा स्वर
शनिबार, वैशाख २०, २०८२
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा शिक्षा विधयेक पारितदेखि भूमी र निजामति विधयेक पारितसम्मका विषय समेटिएका छन् । यस्तै, सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसकै चित्त बुझाई राम्रो देखिन्न भने प्रतिपक्षीले सरकारले बाटो विराएको आरोप लगाइरहेका छन् । यस्तो अवस्थामा...
अब सरकारको नीति कस्तो ? भयंकर–भयंकर योजना !
शनिबार, वैशाख २०, २०८२
सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्र बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन् । जसमा संविधानको समीक्षादेखि सुशासन एवम् विकासका विभिन्न पक्षहरु समेटिएका छन् ।


