शहीदका परिवारहरूले घेरे मधेसको गृह मन्त्रालय
आइतबार, वैशाख २१, २०८२
केआइआइटी घटना : गम्भीर कदम चाल्न सरकारलाई निर्देशन
आइतबार, वैशाख २१, २०८२
रतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाबारे राष्ट्रिय सभाले सरकारलाई गम्भीर निर्णय लिन निर्देशन दिएको छ । आइतबार राष्ट्रिय सभामा बोल्दै सांसदहरुले केआइआइटीका लागि नेपाली विद्यार्थी एनओसी बन्द गर्न माग गरे । साथै केही महिनाभित्रै भएको दुई जना नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार गम्भीर भएर कूटनीतिक पहलमार्फत...
पोखरा विमानस्थल प्रकरण : लेखा समितिमा हलचल
आइतबार, वैशाख २१, २०८२
भैरहवा विमानस्थल अध्ययन गर्न गठित समितिको प्रश्न उठेपछि एमाले सांसद योगेश भट्टराईले नबस्ने घोषणा गरेका छन् । उनको ठाउँमा अच्युत मैनालीलाई संयोजक तोकिएको समिति सभापति पोखरेलले बैठकलाई जानकारी दिए । तर अरु सांसदले मान्न तयार भएनन् । छिट्टै संयोजक तोकेर एक साताभित्रै प्रतिवेदन पेश गर्न निर्देशन दिए ।
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
आइतबार, वैशाख २१, २०८२
ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सलाई
आइतबार, वैशाख २१, २०८२
प्रहरीलाई गृहमन्त्रीको निर्देशन- 'यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा बढाउनूस् !'
आइतबार, वैशाख २१, २०८२
खेलकूदको विकासमा जुट्यो गोदावरी नगरपालिका
आइतबार, वैशाख २१, २०८२
गोदावरी नगरपालिका १० मा रहेको झ्यालुन्टारको मैदानमा उपत्यकाव्यापी अन्तर पालिका ‘गोदावरी मेयर कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । स्वास्थ्य, रोजगारी र खेलको सम्बन्ध जोड्ने प्रतियोगिता आफैंले काठमाडौं उपत्यकाको स्थानीय फुटबलमा ठूलो उत्साह थप्ने संकेत दिएको छ ।
फेरि जम्दै माधव–वामदेव दोस्ती, रोक्ने रणनीतिमा एमाले !
आइतबार, वैशाख २१, २०८२
शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको संयुक्त बैठकमा माधव नेपाल र वामदेव गौतम एकै लहरमा देखिएपछि एमाले पङ्ति भने अतालिएको छ । दुवै नेताहरु पूर्व एमाले आबद्ध भएपनि हाल माधव नेकपा एकीकृत समाजावादी गठन गरेर अध्यक्ष बनेका छन् । त्यस्तै वामदेव भने नेकपा एकता राष्ट्रिय अभियनका संयोजक छन् ।
शान्त तलाउमा राजनीतिक ढुङ्गाः तरङ्ग कुर्दा आफै डुब्ने डर, को कति खतरामा ?
आइतबार, वैशाख २१, २०८२
वर्तमान राजनीतिक अवस्था र नेपाली समाजको अवस्था द्वन्द्वात्मक देखिन्छ । नागरिकमा चरम असन्तुष्टि र आक्रोश छ भने सरकार चरम वेथितिको चाङमा फसेको आरोप चर्किएको छ । मुलुकको नेतृत्व सम्हालेकाहरुले गफ मात्रै गर्ने परिणाम नदिने शैली र विश्वको विकास गतिबीच तालमेल नमिल्दा नागरिक आक्रोशित हुनु स्वभाविक जस्तो बन्न पुगेको छ ।
भारतको एक ईशारा : ओलीको रणनीति कस्तो ?
आइतबार, वैशाख २१, २०८२
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको जिकिर गरेका छन् । ओलीले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको विषय समेत स्मरण गराएका छन् ।


