नगरपालिकाले टहरा भत्कायो, सिडियोलाई उजुरी
बुधबार, पुस २, २०८२
किन चुनाव नहुने चर्चा भइरहेको छ ? के चुनाव नहुने नै हो ?
बुधबार, पुस २, २०८२
निर्वाचन अनिवार्य सर्त हो । निर्वाचनका निम्ति अन्तरिम सरकारले तयारी पनि गरिरहेको छ । तर, राजनीतिक दल, निर्वाचन आयोग र सर्वोच्च अदालतले कस्तो निर्णय देलान भन्ने चासो बढिरहेको बेला मुलुकको राजनीतिक कोर्ष समेत बाटो खोजिरहेको देखिन्छ ।
भूकम्पपछिको शहरजस्तै देखियो हेटौँडा, पीडित भन्छन्– सुकुम्बासी भयौँ !
मंगलबार, पुस १, २०८२
हेटौंडा शहरको मुख्य क्षेत्रमा सडक विस्तार गरिएसँगै भूकम्पपछिको शहरजस्तै देखिएको छ । सफा र हरियाली शहरको रूपमा चिनिने हेटौंडा बजार अहिले सडक विस्तारपछि अस्तव्यस्त देखिएको हो ।सरकारले मंसिर २० गते हेटौंडामा २५–२५ मिटर सडक सीमाभित्र पर्ने घर–टहरा भत्काएको थियो ।
वैदेशिक रोजगारी ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने
मंगलबार, पुस १, २०८२
