News 24 Television
ओलीको पक्राउलाई प्रतिशोधमा बदल्ने एमाले प्रयासमा बालेन बाधक
ओलीको पक्राउलाई प्रतिशोधमा बदल्ने एमाले प्रयासमा बालेन बाधक पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि एमाले एकखाले संकटमा फसेको छ । आन्दोलनको आह्वान गर्दा पनि सडकमा आन्दोलनकारीहरुको संख्या न्यून हुनु र आन्दोलनको रणनीति कमजोर बन्नुले नै संकट थप बलियो बनेको छ ।
पालिकाबासीलाई राक्सिराङको सहुलिय, घरमै यस्तो सुविधा
पालिकाबासीलाई राक्सिराङको सहुलिय, घरमै यस्तो सुविधा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयको सहजताका लागि घरघरमा सेवा प्रदान शुरु गरेको छ । भौगोलिक विकटताका कारण जिल्ला सदरमुकाम र पालिकाको केन्द्रसम्म पुग्न नसक्ने स्थानीयहरुको लागि गाउँमै एकीकृत घुम्ती सेवा मार्फत सबै सेवा एकै स्थानबाट प्रदान गरिएको हो ।
पुँजी बजारमा बालेन सरकारको नकारात्मक प्रभाव
पुँजी बजारमा बालेन सरकारको नकारात्मक प्रभाव पछिल्लो निर्वाचनबाट करिब दुईतिहाइको सरकार गठन हुँदासम्म पुँजी बजारका लगानीकर्तामा एकप्रकारको आशा र उत्साह देखिएको थियो । तर अन्तिममा आएर गृहमन्त्रीमा सुधन गुरुङ नियुक्त हुँदादेखि नै धेरैको मनमा त्रास पस्यो । स्थायी सरकार बन्न लागेकोले राजनीतिक आन्दोलन, अराजकता अन्त्य हुने र त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने धेरैको आकलन थियो ।
Weather Update