पर्खाइमै बसिरहेको मकवानपुरगढी दरबार, इतिहास मेटिने जोखिम
बिहीबार, कात्तिक १३, २०८२
फूल बेचेरै सुदूरपश्चिमका किसान मालामाल, २० लाखसम्म आम्दानी
शनिबार, कात्तिक ८, २०८२
केही बर्ष अघिसम्म कैलाली, कञ्चनपुर तथा सुदूरका पहाडी जिल्लाहरु समेत फूलमा परर्निभर थिए । चाडपर्व, पुजापाठ लगायतका धार्मिक कार्य तथा विभिन्न कार्यक्रमको लागी चाहिने फुलहरु प्राय भारतबाटै आयात हुने गर्दथे । कैलाली, कञ्चनपुर लगाएत सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने करिब ८० प्रतिशत फुलको माग भारतबाटै पुरा हुने गथ्र्यो । फूलको अभाव...
पोखरामा नेपालीसँग भाइटीका रमाएका विदेशीहरु
शुक्रबार, कात्तिक ७, २०८२
नेपालीहरूको दोस्रो ठूलो पर्वका रूपमा लिइने तिहारअन्तर्गतको भाइटिका यो वर्ष विदेशी पर्यटकहरूले समेत मनाएका छन् । बिहीबार भाइटीकाका पोखरामा विभिन्न देशका २ सय बढी पर्यटकहरूले सामूहिक रूपमा भाइटिका लगाएका छन् ।
क्षणभरमै एकै किसानको करोडौं स्वाह, सरकार वेमतलबी बनेको गुनासो
बिहीबार, कात्तिक ६, २०८२
झापाको झापा गाउँपालिका–३ स्थित रङपुरका किसानको व्यवसायिक केरा खेतीमा बाढी पस्दा करोडौंको क्षति भएको छ । दुईसाता अघि दशैंको बेला अविरल वर्षापछि माई खोलामा आएको बाढीले स्थानीय चन्द बस्नेतको करिब ३० विगाहा क्षेत्रफलमा फैलिएको केरा खेती सखाप पारिदिएको हो ।
जुम्लामा काली मार्सीसँग रम्दै किसान, तिहारभन्दा धानले चटारो
बिहीबार, कात्तिक ६, २०८२
नेपालीहरु आफ्नो दोस्रो ठुलो चाड तिहारमा रमाई रहेका बेला जुम्लाका किसानहरु भने धान खेती व्यवस्थापन गर्न भ्याइनभ्याई छ । मार्सी धान उत्पादनका लागि चर्चित क्षेत्र जुम्लामा किसानहरुलाई धान काट्न र थन्काउन भ्याइनभ्याइ देखिएको छ ।
उज्यालो पर्वसँगै अर्थतन्त्र पनि चलायमान, ४० करोडको झिलिमिली बत्ती बिक्री हुने अपेक्षा
सोमबार, कात्तिक ३, २०८२
