सरकारले नसके हामी चलाउँछौँ सिंहदरबार वैद्यखाना : बालेन
बुधबार, कात्तिक १४, २०८१
मष्तिष्कघातको कारण र वच्ने उपाय के ?
बुधबार, कात्तिक १४, २०८१
मंगलबार विश्व मस्तिष्कघात दिवस, हरेक वर्ष अंग्रेजी महिनाको अक्टोबर २९ तारिखका दिन मस्तिकष्कघातको विषयमा जनचेतना जगाउने उदेश्यले यो दिवश मनाउने गरिन्छ । तर पनि स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या पछिल्लो समय विश्वभरमा नै बढ्दो देखिन्छ ।
क्यान्सरको उपचार अब निःशुल्क !
मंगलबार, कात्तिक १३, २०८१
सरकारले तीन वटा सरकारी अस्पतालमा क्यान्सरको निःशुल्क उपचार गर्ने बताएको छ । जसमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको भरतपुरस्थित बीपी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन् । मंसिर १ गतेबाट यी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार सेवा लिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्थापनमा जुटेको...
जलनको उपचार निःशुल्क बनाइदै, देशैभर यस्तो छ तयारी !
सोमबार, कात्तिक १२, २०८१
दुर्घटनाबाट होस वा नियोजित रुपमा नै होस, आगो तथा एसिडबाट कोही व्यक्ति जलेको अवस्थामा उपचार खर्च निकै महंगो हुने गर्दछ । जटिल खालका जलनका उपचार गर्नुपरेको अवस्थामा गरिब तथा निम्न वर्गीय व्यक्तिका लागि उपचार खर्च जुटाउन निकै मुस्किल हुने गर्दछ ।
स्वास्थ्यमन्त्रीले सुनाए स्वास्थ्य क्षेत्रमा गरेका उपलव्धिहरु
शुक्रबार, कात्तिक ९, २०८१
सरकारले सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ ।
ग्राण्डी सिटी अस्पताललाई महानगरको फेरि ७ दिने अल्टिमेटम
बिहीबार, कात्तिक ८, २०८१
काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालको बहालवाला भवनबाट अस्पतालको सेवा हटाउन दिइएको अन्तिम समय बुधवार सकिएको छ ।
धेरै गर्मीमा काम गर्ने पुरुषमा सन्तान नहुने समस्या
बुधबार, कात्तिक ७, २०८१
पछिल्लो समय विभिन्न कारणले युवापुस्तामा बैदेशिक रोजगारीमा जाने क्रम बढ्दो क्रममा छ भने बैदेशीक रोजगारीमा जाने युवावर्गमा बाँझोपनाको समस्या पनि विकराल बन्दै गएको देखिन्छ ।
अस्पताल आउने ५० प्रतिशतमा डेंगी संक्रमण, जोखिम कायमै
बुधबार, असोज २३, २०८१
असोज अन्तिम सातासम्म पनि डेंगी संक्रमण अझै कम भएको छैन । अहिले पनि काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप कम नभएको अस्पतालको भनाई छ । अहिले पनि ज्वरोको समस्या लिएर अस्पताल पुग्ने ५० प्रतिशतमा डेंगी संक्रमण देखिने गरेको छ ।
परोपकार प्रसूतिमा सुविधै सुविधा, रगत पनि अस्पतालमा
मंगलबार, असोज २२, २०८१
दुर्घटनामा परेर धेरै रगत बगेका विरामी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा प्रसुतिका लागि रगतको आवश्यता र माग धेरै हुने गर्दछ ।
साताको लोकप्रीय