News 24 Television
सुदूरपश्चिम रोयल्स फाइनलमा, दोस्रो क्वालिफायरमा जनकपुर र कर्णाली भिड्ने
सुदूरपश्चिम रोयल्स फाइनलमा, दोस्रो क्वालिफायरमा जनकपुर र कर्णाली भिड्ने विनोद ५८ र दीपेन्द्र २० रनमा अविजित रहे । विनोदले ५५ बलमा समान तीन चौका र छक्का हिर्काए । दीपेन्द्रको इनिङमा समान एक चौका र छक्का रह्यो । जनकपुरको बलिङमा ललित र किशोरले समान एक विकेट लिए । समान चार ओभरमा ललितले ३७ रन खर्चिदा किशोरले १६ रन मात्र दिए...
एनपिएल : कर्णाली याक्स दोस्रो क्वालिफायरमा
एनपिएल : कर्णाली याक्स दोस्रो क्वालिफायरमा कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर  लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र...
एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा
एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा पुगेको छ । मंगलबार भारतसँगको खेल वर्षाको कारण प्रभावित भई अंक बाँडिएपछि नेपाल समूह विजता बन्दै सुपर ४ मा पुगेको हो । 
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर,  इलिमिनेटरमा चितवन र कर्णाली भिड्ने
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली भिड्ने सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ ।  सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गर्यो । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लाग्यो...
एनपिएल : सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा
एनपिएल : सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो । प्लेअफ होडबाट...
एनपिएल : एक खेलआगावै जनकपुर प्लेअफमा
एनपिएल : एक खेलआगावै जनकपुर प्लेअफमा त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौंले १०२ रनको सामान्य लक्ष्य दिएको थियो । तर जनकपुरले १५.३ ओभरमा पाँच विकेट गुमाउँदै त्यो लक्ष्य भेट्टायो । यससँगै जनकपुरले ६ खेलबाट पाँच जित निकाल्दैै १० अंक जोडेको छ । जितसँगै जनकपुर शीर्ष स्थानमा उक्लिएको छ...
पोखरासँगको हारपछि विराटनगर पनि बाहिरियो एनपिएलबाट
पोखरासँगको हारपछि विराटनगर पनि बाहिरियो एनपिएलबाट विराटनगर किङ्ग्स जारी नेपाल क्रिकेट लिगबाट बाहिरिएकाे छ । बिहीबार रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनरलाई सुपर ओभरमा पराजित गरेपछि विराटनगर लिग चरणबाट बाहिरिएको हाे । पोखराले भने प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । पोखराको जितमा रेमन्ड रिफर नायक बने । खेललाई बराबरीमा पुर्याउनेदेखि सुपर ओभरमा बलिङ...
एनपीएलमा यतिसम्म भयो ! कसले कसरी के गरे ?
एनपीएलमा यतिसम्म भयो ! कसले कसरी के गरे ? रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । ‘लो स्कोरिङ’ खेलमा काठमाडौंसँग पराजय व्यहोरेसँगै लिग चरणबाट बाहिरिने पहिलो टिम लुम्बिनी बनेको हो । 
एनपिएलबाट बाहिरिएपछि लुम्बिनीका कप्तान भन्छन्- 'सोचेअनुरूप खेल्न सकेनौं'
एनपिएलबाट बाहिरिएपछि लुम्बिनीका कप्तान भन्छन्- 'सोचेअनुरूप खेल्न सकेनौं'  लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग(एनपिएल) को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् । काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्न नसकेको स्वीकार गरेका हुन् । सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन...
एनपिएलमा जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित
एनपिएलमा जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटियो । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन सफल रह्यो । यस जितसँगै सुदूरपश्चिम नेट रन रेटका आधारमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
एनपिएल : रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
एनपिएल : रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित  कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेको छ ।  जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८...
कर्णालीले चितवनलाई हराउँदै निकाल्यो पहिलो जित 
कर्णालीले चितवनलाई हराउँदै निकाल्यो पहिलो जित  धवनले ४१ बल खेल्दै ४ चौका र १ छकमका सहित ४५ रन जोडे । अर्धशतकबाट मात्र ५ रनले चुके । तर चाडविक ३० रन जोडेर रवि बोपराको बलमा एलबिडब्लु धरापमा परेपछि कर्णाली दबाबमा आयो । अन्तिम ओभरमा ९ रन चाहिँदा ३ बलमा ६ रन जोडेपछि चौथो बलमा अर्जुन घर्ती रन...
Weather Update