दोस्रो एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
आइतबार, जेठ ४, २०८२
दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
आइतबार, जेठ ४, २०८२
टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरुभएको छ ।
सन्दीपले त्यागे सेन्ट्रल कन्ट्रयाक, रोहित र पारस के गर्लान् ?
बिहीबार, जेठ १, २०८२
नेपाल क्रिकेट संघ क्यानले बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेको छ । स्कटल्याण्ड सिरिजको तयारी स्वरुप बेलायन प्रस्थान गर्न लागेको नेपाली टोली उत्तैबाट स्कटल्याण्ड सिरिज खेल्नेछ ।
जिल्ला भलिबल संघ म्याग्दी र राष्ट्रिय भलिबल टिमकी कप्तान शाही सम्मानित
सोमबार, वैशाख २९, २०८२
म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित नवौं स्पोर्टस् अवार्ड २०८१ ले म्याग्दी भलिबल संघलाई उत्कृष्ट संघ घोषणा गरेको हो ।
फेरि नयाँ लफडाले सनसनी ! फुटबल खेलाडीको भविष्य नै फन्फनी !
आइतबार, वैशाख २८, २०८२
नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ । राजनीति पार्टीहरूले खेल संघहरुलाई स्वार्थका लागि प्रयोग गरिरहँदा नेपालको खेलकुद क्षेत्रमा विवाद झनै बढ्दै गइरहेको अवस्था छ ।
आदिलको निलम्बन फुकुवाबारे छुम्बी लामाले खोले रहस्य
बुधबार, वैशाख २४, २०८२
खेलकुदलाई विश्वको सबैभन्दा तटस्थ विधाका रुपमा लिने गरिन्छ । जहाँ भावना, सामुहिकता र एकता हुन्छ । अर्थात् खेलकुद सर्वमान्य मानिदै आइएको छ । तर कहिलेकाँही खेलकुद क्षेत्रमा म्याच फिक्सिङ जस्ता घटना घट्ने गरेका छन् ।
रोहित र सन्दीपकै भर, कोर टिममा नयाँलाई चान्स
सोमबार, वैशाख २२, २०८२
नेपाल क्रिकेट संघ क्यानले सञ्चालन गरेको ‘दी कोर क्याम्प’ जारी छ । क्रिकेटरको क्षमता अभिबृद्धि गर्ने उदेश्य सहित क्यानले कोर टीममा क्याम्प सञ्चालन गरेको हो ।
नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सलाई
आइतबार, वैशाख २१, २०८२
खेलकूदको विकासमा जुट्यो गोदावरी नगरपालिका
आइतबार, वैशाख २१, २०८२
गोदावरी नगरपालिका १० मा रहेको झ्यालुन्टारको मैदानमा उपत्यकाव्यापी अन्तर पालिका ‘गोदावरी मेयर कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । स्वास्थ्य, रोजगारी र खेलको सम्बन्ध जोड्ने प्रतियोगिता आफैंले काठमाडौं उपत्यकाको स्थानीय फुटबलमा ठूलो उत्साह थप्ने संकेत दिएको छ ।
गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि
सोमबार, वैशाख १५, २०८२
गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि सुरु हुने भएको छ । ललितपुरको गोदावरी नगरपालिकाले आइतवार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
