News 24 Television
तीलबासी आफै जुटे : बाढीको कारण खोज्दै ८ घण्टा हिँडेर हिमताल पुगे
तीलबासी आफै जुटे : बाढीको कारण खोज्दै ८ घण्टा हिँडेर हिमताल पुगे ​​​​​​​हुम्लाको नाम्खा गाउँपालिका भित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबै भन्दा विकट गाउँ हो । यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो । मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ ।
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्ने
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्ने सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ । जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरुले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औषत तापमान १.५ डिग्रिबाट बढ्न नदिनको लागि सबै...
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो ! 
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो !  कांग्रेस–एमालेसहितको सरकारमाथिका प्रश्नहरु पेचिला बन्दै गइरहेका छन् । कांग्रेसकै केहि नेताहरुले एमालेसँगको सहकार्यलाई पुर्विचार गर्नुपर्नेदेखि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्न थालेका छन् ।
नेता ‘माल–जाल’ मा मस्त ! जता हे¥यो यस्तो विजोग ! 
नेता ‘माल–जाल’ मा मस्त ! जता हे¥यो यस्तो विजोग !  सरकारले राजनीतिक क्षेत्रमात्रै होइन, आर्थिक र सामाजिक क्षेत्रको व्यवस्थापनमा समेत सुधारका काम गर्न सकिरहेको छैन । राजनीतिक विचलन व्याप्त रहेकै समय सामाजिक विचलनको अवस्था पनि बढ्दो छ । आर्थिक क्षेत्रको कुरा त झनै खराब । न त, वित्तीय अनुशासनमा  कायम छ, न त सुधारका आधार देखिएका छन् । 
सगरमाथा संवाद : खतरा यस्तापनि ! कुन देशले के भने ?
सगरमाथा संवाद : खतरा यस्तापनि ! कुन देशले के भने ? जलवायु परिवर्तन, यसको प्रभाव र विश्व अवस्थाका बारे विमर्श गर्दै समस्या न्यूनिकरणका लागि संयुक्त प्रयास खोजीका लागि थालिएको सगरमाथा संवाद जारी छ । संवादमा नेताहरुदेखि विज्ञसम्मले अबको आवश्यकताबारे औंल्याइरहेका छन् । जारी संवादको दोस्रो दिन जलवायु परिवर्तनसम्बन्धि के–कस्ता पक्ष मन्थन गरियो त ? 
अपराध राजनीतिः सत्ताको छायाँमा को कति ? 
अपराध राजनीतिः सत्ताको छायाँमा को कति ?  समान कानुनी व्यवहार र निष्पक्ष अनुसन्धानको नारा जति सशक्त लागेपनि व्यवहारमा त्यत्तिकै कमजोर देखिन थालेको छ । रवि लामिछाने र रवीन्द्र मिश्रजस्ता नेताहरू कठोर कारबाहीको शिकार भइरहँदा त्यही प्रकृतिका मुद्दामा सत्तारूढ पात्रहरूले सजिलै उन्मुक्ति पाइरहेका छन् । 
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा !
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा ! नेपाली कांग्रेस दुई सांसदका कारण तनावमा परेको छ । कांग्रेसका सांसदहरु अनेक आरोपमा मुछिने र ती आरोपमाथिका प्रश्नहरुको जवाफ दिनै कठिन हुने स्थितिले पनि कांग्रेसमा केहि तनाव र विचलन स्वभाविक जस्तो बन्न पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा गरेको ब्रिफिङका अनुसार कांग्रेसमा विस्तारै विचलन आउने त...
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम ! 
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम !  वामपन्थी एकताको विषयमा नेताहरु विभाजित देखिन्छन् । वामपन्थी एकता आवश्यकता र वैचारिक समानताको आधारमा हुनुपर्नेदेखि तत्काल आवश्यक नरहेको भन्दै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यस अवस्थाका बीच के नेपालमा वामपन्थी एकता र नेताहरुको एकैस्वर बन्ने सम्भावना देखिन्छ त ? 
Weather Update