कसले चोर्यो महोत्सवको स्टलमा राखेको सामान ? आयोजक भन्छः चोरी भएकै छैन !
शनिबार, पुस ५, २०८२
जेनजी घाइतेलाई मासिक भत्ता, एकातिर रिझाउँदा अर्कोतिर आक्रोश बढ्दै
शुक्रबार, पुस ४, २०८२
जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री सुशीला कार्कीप्रति अहिले जेनजीकै फरक समूहको आक्रोश बढ्दै गएको छ । एकातिर सुदन गुरुङ लगायतको प्रतिनिधित्वमा प्रधानमन्त्रीले जेनजी समूह, शहीद परिवार तथा घाइतेहरुसँग १० बुँदे सम्झौता गरेर आन्दोलनलाई वैधता दिएको सरकार अर्कोतिर मिराज ढुंगाना लगायत जेनजी प्रतिनिधिहरुको तारोमा परेको छ ।
मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँ : उर्जामन्त्री घिसिङ
बिहीबार, पुस ३, २०८२


