News 24 Television
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका !
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका ! सुप्रिम सहकारी ठगी प्रकरणको मुद्धामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी दर्ता गरेको भनिएका ३ जनाले आफूहरुको नाम दुरुपयोग भएको बताएका छन् ।
कोदोका परिकार खानेको भीड, रैथाने बाली–ज्यानलाई फाइदा !
कोदोका परिकार खानेको भीड, रैथाने बाली–ज्यानलाई फाइदा ! पछिल्लो समय नेपालमा रैथाने बाली खेती गर्ने किसानको संख्या घट्दै गएको छ । बजारको अभाव, श्रमशक्तिको कमी र आधुनिक कृषि प्रणालीप्रतिको आकर्षणले गर्दा कोदो, मकैजस्ता परम्परागत बाली संकटमा पर्न थालेका हुन् । तर, रैथाले बालीमाथिको संकट कम गर्न दोलखाका केही होटल तथा रिसोर्टहरूले यस्ता बालीको संरक्षण र प्रवद्र्धनमा नयाँ पहल...
कोशीमा सम्हाल्नै गाह्रो भाँडभैलो र ‘आतंक’ ! विस्फोट रोक्न के गर्ने ?
कोशीमा सम्हाल्नै गाह्रो भाँडभैलो र ‘आतंक’ ! विस्फोट रोक्न के गर्ने ? कोशी प्रदेश पछिल्ला दिनहरूमा सामाजिक तनाव, पहिचान–आन्दोलन, सीमावर्ती अपराध, र धार्मिक विभाजनको चपेटामा परेको छ । पूर्वी सीमाको यो प्रदेश अहिले भूराजनीतिक रूपमा मात्र होइन आन्तरिक रूपमा पनि विस्फोटको संघारमा उभिएको छ । कोशी प्रदेशमा पछिल्ला दिनहरूमा तीव्ररूपमा उकालो लागेको सामाजिक–राजनीतिक अस्थिरता, पहिचान–राजनीतिका मुद्दा, धार्मिक तथा जातीय द्वन्द्वको सम्भावना, र...
प्रचण्डको सादगी रुप भर्सेस भेट्रान पूँजीपति रुप ! अबको सिधा टार्गेट कस्तो ?
प्रचण्डको सादगी रुप भर्सेस भेट्रान पूँजीपति रुप ! अबको सिधा टार्गेट कस्तो ? सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोअर्जुन दृष्टि पुनः सत्तामै छ । तर, सत्ता प्राप्तिसम्मको समयलाई कसरी सदुपयोग गर्ने ? 
प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना
प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्वनको सूचना सुनाएका हुन् । अख्तियारबाट प्राप्त सूचना संसद सचिवालय पुगेपछि सभामुख घिमिरेले सभामा सुनाए ।
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ'
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ' उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति पुनःगठन गरेको बताए ।
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।
Weather Update