गौतमबुद्धमा छुट्टै आगमन कक्ष, विकासका अन्य योजना तयार
बुधबार, असोज १, २०८२
यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
मंगलबार, भदौ ३१, २०८२
जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु विदा हुने र उनीहरुको घर जाने क्रम शुरु भईसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरुले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको...
ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डा : ऊर्जामन्त्री घिसिङ
सोमबार, भदौ ३०, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताएका छन् ।
आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताए । उनले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने...
खरानी खोस्रिएर शुरु गरियो अत्यावश्यक सेवा
सोमबार, भदौ ३०, २०८२
जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका रुपन्देहीका धेरै कार्यालयहरुले पाल टाँगेर, पार्किङ र बैकल्पिक उपायहरु अपनाएर कार्यालय संचालन र सेवा दिन सुरु गरेका छन् । खासगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुले आइतबारदेखि नै सेवा सुचारु गरेका हुन् ।
राष्ट्रपतिले संविधान मासे कि जोगाए ?
सोमबार, भदौ ३०, २०८२
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले मुलुकको राजनीतिक कोर्ष नै बदलिदिएको छ । आन्दोलनको दोस्रो दिन देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित राज्यका तीन वटै निकाय ध्वस्त बनेका छन् ।
