गाउँमै डरलाग्दो तस्करी ! एकसाथ १६४ रुख गायव, मिलेमतोमा सबै चुप !
आइतबार, मंसिर २१, २०८२
तीन दिनसम्म थाहा नगरपालिका जात्रामय
शनिबार, मंसिर २०, २०८२
मकवानपुरको थाहा नगरपालिकामा रहेको प्रसिद्ध इन्द्रायणी माईको ऐतिहासिक जात्रा बिहीबारदेखि विधिवत् रूपमा शुरु भएको छ । भगवान इन्द्र र इन्द्रायणी अर्थात सतिदवीसँग सम्बन्धित किम्बदन्तीमा आधारित यो जात्रा मकवानपुर जिल्लाको मात्रै होइन, बागमती प्रदेशकै महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा पहिचान बनाउँदै आएको छ ।
ओली–देउवा–प्रचण्ड फनफनी घुमाउने भट्ट–अग्रवाल समूह, कार्की सरकारमाथि शंकाको सुई !
शनिबार, मंसिर २०, २०८२


