News 24 Television
प्रचण्डको दोहोरो चरित्र : ताकपरे सत्ता नत्र आन्दोलन !
प्रचण्डको दोहोरो चरित्र : ताकपरे सत्ता नत्र आन्दोलन ! पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी कित्तामा पुगेपछि पनि सत्ताको मोह त्याग्न सकेका देखिँदैनन् । 
रविको विडो कसले थाम्ने ? रास्वपा अलमलमा !  
रविको विडो कसले थाम्ने ? रास्वपा अलमलमा !   सभापति रवि लामिछाने रुपन्देही कारागारमा पुर्पक्षका लागि कारागार चलान भएपछि संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पाटी संकटमा छ ।
कांग्रेस नै नीति तथा कार्यक्रममा असन्तुष्ट, प्रतिपक्षीको कडा स्वर
कांग्रेस नै नीति तथा कार्यक्रममा असन्तुष्ट, प्रतिपक्षीको कडा स्वर सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा शिक्षा विधयेक पारितदेखि भूमी र निजामति विधयेक पारितसम्मका विषय समेटिएका छन् । यस्तै, सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसकै चित्त बुझाई राम्रो देखिन्न भने प्रतिपक्षीले सरकारले बाटो विराएको आरोप लगाइरहेका छन् । यस्तो अवस्थामा...
प्रिसा, केआईआईटी र नेपालः किन र कसरी हुँदैछन् यस्ता घटनाहरु ?
प्रिसा, केआईआईटी र नेपालः किन र कसरी हुँदैछन् यस्ता घटनाहरु ? अर्को एक नेपाली युवती विदेशमा रहस्यमय रूपमा मृत फेला परेकी छन् । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत १८ वर्षीया प्रिसा साहको मृत्युले फेरि एक पटक नेपाली विद्यार्थीहरूको सुरक्षा, मानसिक स्वास्थ्य र राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ । 
ओली हटाउन चौथाइवालेको गोटी ! यसरी हुँदैछ नयाँ उथलपुथल !
ओली हटाउन चौथाइवालेको गोटी ! यसरी हुँदैछ नयाँ उथलपुथल ! भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । भ्रमणका क्रममा उनले उच्चस्तीय भेटवार्ता गरिरहेका छन् । 
श्वेतपत्रले सनसनी ! मन्त्री र हितेन्द्रको कनेक्सन यतिसम्म !
श्वेतपत्रले सनसनी ! मन्त्री र हितेन्द्रको कनेक्सन यतिसम्म ! नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्दै वित्तीय विवरणदेखि विभिन्न तथ्य सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणले नाफामा गएको भनिएको प्राधिकरण झण्डै ६ अर्ब घाटामा रहेको तथ्याङ्कसहित आन्तरिक ऋण लिने प्रक्रिया नै शुरु भएको भनिएपछि यसले तरङ्ग ल्याएको छ । 
स्वर्णिम वाग्लेको टिप्पणी : थाकेको अल्छी सरकारको बासी कार्यक्रम
स्वर्णिम वाग्लेको टिप्पणी : थाकेको अल्छी सरकारको बासी कार्यक्रम नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा दिए । उनले संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै व्यङ्ग्य गरे । 
Weather Update