जेन–जी विद्रोहले बदलिदियो स्वरुप, निकासको खोजीमा युवा फेरि जुरमुर !
शुक्रबार, भदौ २७, २०८२
‘सम्वादबाट नै वर्तमान समस्याको समाधान खोज्नुपर्छ' - प्रजातन्त्रिक विचार समाज
बिहीबार, भदौ २६, २०८२
प्रजातन्त्रिक विचार समाजले मुलुकको वर्तमान परिस्थितिको समाधान शान्तिपूर्ण वार्ता र लोकतान्त्रिक विधिबाट नै खोज्न अपिल गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै नागरिक समाजका सम्पूर्ण सङ्घ, संस्थालाई यस विषयमा एकताबद्ध र सक्रिय हुनसमेत अनुरोध गरेको छ ।
देशलाई पुनःअगाडि बढाउन राजनीतिक दल, नागरिक समाज र राज्यका वैधानिक संयन्त्र...
काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै सुरक्षा व्यवस्था मजबुत
बिहीबार, भदौ २६, २०८२
काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।
