आज नीति तथा कार्यक्रम पेश हुँदै, संसद तयारी अवस्थामा
शुक्रबार, वैशाख १९, २०८२
नाति पुस्ताका हृदयेन्द्रलाई ओलीको चेतावनी, हृदयेन्द्रको यस्तो सटिक जवाफ !
शुक्रबार, वैशाख १९, २०८२
वर्तमान व्यवस्थाका नेताहरुले राजावादी गतिविधिमाथि अनेकाँै टिप्पणी गर्दै आएका छन् । पछिल्लो समय मुलुकमा बढ्दो राजावादी गतिविधिप्रति सरकार रक्षात्मक नै बन्नु परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतासँगै राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाइँ नेतृत्वको राजावादी समूहसमेत राजतन्त्रको पक्षमा आक्रामक रुपले प्रस्तुत भइरहेको छ ।
प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य !
शुक्रबार, वैशाख १९, २०८२
प्रधानमन्त्री ‘सटाएरमै’ मस्त ! सडकमा यस्ता पनि दृष्य !
उधारो सहमतिले विद्यालय कर्मचारीमा असन्तुष्टि
शुक्रबार, वैशाख १९, २०८२
नेपाल शिक्षक महासंघसँग बुधबार ९ बुँदे सहमति भएसँगै सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलन स्थगित भई शिक्षकहरु विद्यालय फर्किएका छन् । नयाँ शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियानसमेत रोकेर काठमाडौं केन्द्रित प्रदर्शन २९ दिनमा स्थगित भयो । तर महासंघले सरकारसँग गरेको सहमति विद्यालय कर्मचारी परिषद् लगायत विभिन्न पक्षले अस्वीकार गरेको छ...
रुखको ठुटोबाट कसरी झर्यो पानी ? सबै चकित
शुक्रबार, वैशाख १९, २०८२
कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका छन् ।
नागरिकको असन्तुष्टिमा शक्ति केन्द्रको दाउपेच
शुक्रबार, वैशाख १९, २०८२
संसदका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन भएको ९ महिना बढी भइसकेको छ । तर पनि नेपाली राजनीति लयमा आउनै सकेको छैन । बरु बेरोजगार, महंगी, कालोबजारी, भ्रष्टाचार ब्याप्त छ । न्यायको खोजीमा विभिन्न क्षेत्रहरु आन्दोलित छ । यहि मौकामा राजावादी शक्तिहरु पनि सक्रिय बनिरहेका...
श्रमिकका यस्तासम्म दर्दनाक कथा ! नेपालको पुरै फेहरिस्त कस्तो ?
शुक्रबार, वैशाख १९, २०८२
अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो । दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा पनि दियो । नेताहरुका शुभकामनादेखि श्रमिकका नेताहरुले पनि आ–आफ्ना क्षेत्रबाट शुभकामनासहित समस्याहरुबारे चर्चा गरे । विश्वपरिवेशमै अधिकांश श्रमिकहरु शोषणमा छन् । नेपालमा त झन् श्रम गरेर दुई छाक टार्न समेत मुस्किल...
रेल्वेका लागि सयौँ विगाह जग्गा बन्धक, जग्गाधनीको रुवावासी
शुक्रबार, वैशाख १९, २०८२
पुर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकरभिट्टा–इनरुवा खण्डमा पर्ने परियोजनाको काम २०७७ जेठ २४ मा नै अघि बढाइएको थियो । तर, अहिलेसम्म पनि यस खण्डमा न काम सुरु भयो, न त रेलमार्गको रेखाङ्कनभित्र परेका जग्गाहरुको मुआब्जा नै वितरण गरियो ।
वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयो : कमल थापा
बिहीबार, वैशाख १८, २०८२
बिहीवार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आबद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाए । उनले उदास, हतास र निराशालाई चिर्नकै लागि पनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गरे।
कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह
बिहीबार, वैशाख १८, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेको बताएका छन्।
‘श्रम संसार’ पोर्टलको शुभारम्भ, रोजगारीमा भनसुन अन्त्य भएको दाबी
बिहीबार, वैशाख १८, २०८२
नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भए पनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत उनले बताए । अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको मन्त्रीकाे दाबी छ ।
साताको लोकप्रीय
