तमाम बेथितिविरुद्धको आक्रोश सडकमा, ‘जेन–जी’को आक्रोश किन ?
सोमबार, भदौ २३, २०८२
बारामा बाघबाट मान्छे जोगिनै गाह्रो ! हिड्दा–हिड्दै आहार बनाउँदै !
सोमबार, भदौ २३, २०८२
बारामा पछिल्लो समय बाघले आतंक मच्चाएको छ । बारामा तीन महिनामा बाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । यसरी बढ्दो बाघ आतंकका कारण स्थानीयवासी त्रासमा छन् ।
