विशेष महाधिवेशनमै लैजाने गगनको कसरत
बिहीबार, मंसिर ११, २०८२
कुलमानको विवादास्पद अभिव्यक्ति, स्वर्णिम भन्छन्– ‘देशमा केही भएन भन्ने भाष्य गलत’
बुधबार, मंसिर १०, २०८२
ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले बुधबर एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिए । उनको भनाइको आशय थियो– नेपालमा वनको रुख काट्नुभन्दा मान्छे काट्नु सजिलो भइरहेछ । हुन पनि पछिल्लो समय मान्छेको मूल्य कम हुँदै गएको छ, राज्यपक्षबाट होस् कि आपराधिक गतिविधिमार्फत् होस्, मान्छेको जीवन रुखभन्दा छिटो काटिन थालेको छ ।
जनकपुरधाममा विवाह पञ्चमीको महोत्सव
बुधबार, मंसिर १०, २०८२
साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा मंगलबार स्वयम्बर सम्पन्न भएको छ । सीतारामको स्वयम्बर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै ओर्लिएको छ । विवाहको मुख्य दिन भएकोले नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू जनकपुरधाम पुगेका छन् ।


