News 24 Television
सुस्ताको सास्ती : सीमा रक्षकहरु नै अनागरिक ! प्रधानमन्त्रीको पुगेन नजर 
सुस्ताको सास्ती : सीमा रक्षकहरु नै अनागरिक ! प्रधानमन्त्रीको पुगेन नजर  भारत र चीनले नेपाली भूमि लिम्पियाधुरा प्रयोग गरि व्यापार सम्झौता गरि अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित भूमि हस्तक्षेपको चर्चा अहिले सर्वोच्च विन्दुमा चलिरहदाँ पश्चिम नवलपरासी स्थित नेपाली भूमि सुस्तामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सहितका टोली पुगेका छन् । अनुगमनमा पुगेको टोलीले नेपाली भूमि बचाउन सरकारका प्रमुखले भारतको भ्रमणमा नेपाली भूमि भारतीय अतिक्रमणमा...
गौरा पर्वको रौनक सुदूरपश्चिमदेखि काठमाडौंसम्मै, प्रेम र विवाहको गाथा 
गौरा पर्वको रौनक सुदूरपश्चिमदेखि काठमाडौंसम्मै, प्रेम र विवाहको गाथा  शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन अठवाली अर्थात अष्टमी हर्षोल्लासका साथ मनाइएको छ । दार्चुला, बैतडी, डडेल्धुरा सहितका पहाडी जिल्लामा यस दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा...
माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु गर्ने दाबी
माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु गर्ने दाबी कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको भन्दै मन्त्री गुरुङले काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने बताए । उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे ।
Weather Update