आशा गरिएकै पात्रमाथि ओलीको डण्डा, राम्रो गर्दागर्दै लगाइयो पाखा
बिहीबार, वैशाख ११, २०८२
ओली–प्रचण्ड कुर्दै नेताहरु, निजामति झन् आक्रोशित !
बिहीबार, वैशाख ११, २०८२
संघीय निजामति विधेयकमा बुधबार पनि छलफल चल्यो । तर, जुन बुँदाहरुमा सहमति जुटाउन छलफल चलाइएको हो, त्यो सहमति जुट्न सकेन । अब शीर्ष नेताहरुलाई राखेर सहमति जुटाउने अनि टुंग्याउने तयारी छ ।
ओली एकपछि अर्को फसादमा, चर्का भाषणले फेरि बबाल !
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गरेको १० महिना पुगेको छ । १० महिना लामो समय सरकारको नेतृत्व गरिसकेका प्रधानमन्त्री ओलीले अहिले फेरि सुशासन आयोग गठन गरेका छन्, त्यो पनि आफ्नै अध्यक्षतामा । मुलुकको कार्यकारीले आफ्नै नेतृत्वमा यस्तो अभ्यास गर्ने काम कति जायज ? शंका र प्रश्नहरु गर्न थालिएको छ ।
'१० वर्षे द्वन्द्व त वार्ताकै माध्यमबाट टुंगियो, गुरुहरूका माग पनि वार्ताबाटै टुंगिनेछ'
बुधबार, वैशाख १०, २०८२
उनले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आए पनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गरे । उनले सरकार र शिक्षकहरुबीच मन्त्रीपरिषदबाट सरकारले मागहरु सम्बोधन गर्ने र शिक्षकहरुले आन्दोलन फिर्ता लिएर काममा जाने अनौपचारिक सहमति भए पनि शिक्षकहरुले त्यसअनुसार अघि नबढेको...
बिहीबार एमालेले १ लाख युवा सडकमा उतार्ने दाबी
बुधबार, वैशाख १०, २०८२
घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उनको भनाइ छ । उनले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गरे । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने दाबी...
सत्तारूढ दलका प्रमुख सचेतक भन्छन्- ‘वैशाखभित्रै संसदबाट शिक्षा विधेयक पारित हुन्छ’
बुधबार, वैशाख १०, २०८२
नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित
बुधबार, वैशाख १०, २०८२
विन्धबासिनी साकोसबाट शुभारम्भ सहकारी क्षेत्र सुधारका लागि बनेपाबाट सुरु भयो ‘सेक्योस’
बुधबार, वैशाख १०, २०८२
बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो।
वेगनासमा डुंगा डुब्दा सशस्त्र प्रहरीले कसरी गर्छ उद्दार ?
बुधबार, वैशाख १०, २०८२
पोखराको बेगनासतालमा बेला बेलामा डुंगा दुर्घटना हुँदा कैयौंले अकालमा ज्यान गुमाउनु परेको छ । मंगलबार पनि बिहानै रमाइलो गरेर हिडेका युवाहरु चढेको डुंगाको भयानक दुर्घटना भयो । तुरुन्तै उद्दार पनि भयो । सबै सकुशल रहे । तर यो दुर्घटना भने सशस्त्र प्रहरी बलको कृत्रिम अभ्यासको दृष्य थियो ।
संसारी माईको मन्दिर भत्काइयो, स्थानीय आक्रोशित
बुधबार, वैशाख १०, २०८२
झापाको मेचीनगरमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगंगाधामस्थित संसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामूहिक पूजाको तयारीमा जुटेका स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।
सिडियो परिचालन गरेर १२ को परीक्षा, शिक्षकको बहिष्कार
बुधबार, वैशाख १०, २०८२
देशको मेरुदण्ड मानिने शिक्षा क्षेत्र अहिले आन्दोलनको ज्वालामा दन्किरहेको छ । शिक्षकहरूले ‘विद्या दान’ होइन, विद्रोह रोजेका छन् । शिक्षामन्त्रीको राजीनामा, प्रधानमन्त्रीको व्यंग्य, दलहरूको हस्तक्षेप अनि शिक्षाको ठाउँमा राजनीतिका पाठ यसले शिक्षक आन्दोलनले अब कुन बाटो लिन्छ ? आम चासो व्याप्त छ ।
साताको लोकप्रीय
