News 24 Television
निजामतिका नेताहरुको यस्तो हंगामा ! हेक्का राख भन्दै धम्की !
निजामतिका नेताहरुको यस्तो हंगामा ! हेक्का राख भन्दै धम्की ! पछिल्ला दिनहरुमा देशभर आन्दोलनका परिदृष्य बढिरहेका छन् । अहिले काठमाडौंमा  शिक्षकदेखि निजामति कर्मचारीहरु समेत आन्दोलित अवस्थामा छन् । यस परिवेशका बीच राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन रहने व्यवस्था गर्न कर्मचारी संघ सङ्गठनका प्रतिनिधिहरुले माग गरेका छन् । कर्मचारीहरूको संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई समेट्ने गरि व्यवस्था गर्न उनीहरुले...
नेपालमा कम्युनिस्टका यस्तासम्म कथा ! भोट छरपष्ट !
नेपालमा कम्युनिस्टका यस्तासम्म कथा ! भोट छरपष्ट ! नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७६ औं वर्ष पुगेको छ । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ मा स्थापना भएको नेकपाले नेपाली राजनीतिमा विभिन्न उतारचढावदेखि सशस्त्र युद्धसम्मको स्थिति सिर्जना ग¥यो । पटक–पटक सरकार पनि गठन भए । तर, नेपालको वामपन्थी आन्दोलन सधैं विवाद, तानातान र आरोप–प्रत्यारोसहित टुटफुटमै रुमल्लिन   पुग्यो । समग्रमा कस्तो...
सिफारिस समिति सदस्यले किन दिए राजीनामा ? 
सिफारिस समिति सदस्यले किन दिए राजीनामा ?  सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेबीचको विवादले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अलमलमा छ । यहि विवादकाबीच गभर्नर नियुक्ति सिफारिस समितिकै एक जना सदस्यले राजीनामा दिएका छन् । सिफारिस समितिकै सदस्यले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया झनै जटिल बनेको छ । 
प्रधानमन्त्रीकै कारण विद्याको राजीनामा, स्वास्थ्य बहाना मात्रै भएको दाबी !
प्रधानमन्त्रीकै कारण विद्याको राजीनामा, स्वास्थ्य बहाना मात्रै भएको दाबी ! विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षामन्त्रीबाट राजीनामा बुझाएपछि एमाले भित्रै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आलोचित बनिरहेका छन् । प्रधानमन्त्रीलाई भेट्न खोज्दा ओलीको सचिवालयले भेट्न समेत नदिएको र शिक्षक आन्दोलनप्रति गम्भिर बन्दा प्रधानमन्त्री कार्यालयबाटै असहयोग भएपछि विद्याले राजीनामा दिएकी हुन् । 
विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौँ, एकचोटि हेरेनन्
विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौँ, एकचोटि हेरेनन् हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं । उहाँहरुले हामीलाई हेर्नु हुदैन र ? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले ? एकचोटि हेरे हुन्छ नि त । सधैं आफैं हुनुपर्छ र ?...
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम
प्रधानमन्त्रीले काम गर्न नसके कान समातेर उठबस गराउनुपर्छ : वामदेव गौतम नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने उनले जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । गौतमले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको समेत जिकिर गरे । उनले छलफलमा...
न्युज २४ टेलिभिजनको १५ वर्ष पूरा, व्यवस्था सुदृढीकरणमा कटिबद्ध  !
न्युज २४ टेलिभिजनको १५ वर्ष पूरा, व्यवस्था सुदृढीकरणमा कटिबद्ध ! नेपाल गणतन्त्र स्थापनाको विकासक्रम शुरु भएसँग नेपालमा उदाय सञ्चार गृह हो, न्यूज २४ टेलिभिजन । न्यूज २४ को उमेर १५ वर्ष पुग्दैगर्दा यस संस्थाले नेपालको उतारचढापपूर्ण राजनीतिलाई नजिकबाट निहाल्यो । व्यवस्था सुदृढीकरणमा न्यूज २४ सधैं कटिबद्ध रहयो । 
पानीजहाजकै नियम आन्तरिक जलमार्गमा पनि लागू हुने
पानीजहाजकै नियम आन्तरिक जलमार्गमा पनि लागू हुने 'पानी जहाज जुन समुन्द्रमा चल्ने छ, त्यो समुद्रमा चल्ने पानीजहाजको साथसाथै आन्तरिक जलमार्गमा  पनि कयौँ कुरा लागू हुन्छ ति कुराहरु जब हामी त्यसको पक्षधर हुन्छौँ, त्योसँग हामी एट्याचमेन्ट हुन्छौँ । त्योसँग पनि सम्मिलित भएर हाम्रो देशको  पनि हुन त हाम्रो देशमा त्यस्तो ठूलो त केही छैन...
Weather Update